Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-१६ मा पुरुष मृत अवस्थामा भेटियो,प्रहरी घटनास्थलमा

20200926_135608-1617098540.jpg

१७ चैत,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१६ शक्तिखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन।   मंगलबार दिउँसो हेटौंडा-१६ शक्तिखोलामा घोप्टो परेको अवस्थामा अन्दाजी ४० बर्षको पुरुषको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक राजकुमार...

रुपन्देहीका सिडिओको सरुवा,आस्मान तामाङलाई पठाइयो

CollageMaker_20210330_121-1617085743.jpg

१७ चैत,हेटौंडा। गृह मन्त्रालयले एकै पटक रुपन्देहीका प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको  सरुवा गरेको छ। गृह मन्त्रालयले सोमबार अकस्मिक रुपमा प्रजिअ पिताम्बर घिमिरे, प्रहरी मुख्यालयले प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरीका  उपरीक्षक भरत खनियाँलाई जिम्मेवारीबाट हटाउदै अन्यत्र सरुवा गरेको...

नेपाली बजारमा सुनको मूल्य मंगलबार घट्यो

gold-1617084760.jpg

१७ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।   सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसैबीच मंगलबार...

झिरले रोपेर एकको हत्या, आरोपमा एक पक्राउ

20200921_162111-1617084007.jpg

१७ चैत, इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका-२ मा एकजनाको हत्या भएको छ । सुतेको ठाउँमा सुँगुर मार्ने झिरले रोपेर स्थानीय केशव कार्कीको हत्या भएको हो । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो रिसिइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब...

राप्तीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडाका २ घाइते

20200925_141948-1617069202.jpg

१६ चैत,भण्डारा। चितवनको राप्ती नगरपालिका-४ डडुवाचोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा हेटौडाका दुईजना घाइते भएका छन।  मंगलबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती-४ डडुवाचोकमा  खैरहनीबाट भण्डारा तर्फ जाँदै गरेको बा१६च ३४२६ नम्बरको कारले बिपरित दिशाबाट आइरहेको ना४४प १९४५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक...

बागमती गोल्डकपः अफ्रिकन रुट्स सेमिफाइनल प्रवेश

1617035572-1617068406.jpg

१७ चैत, हेटौंडा । विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन मकवानपुरको बागमती गाउँपलिकाको फापरबारीस्थित जारी चौथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा विर्तामोड युनाइटेड झापालाई ४–१ को फराकिलो गोलअन्तरले हराउँदै क्यामरुनी क्लव सेमिफाइनल गरेको हो । क्यामरुनी टोलीको जितका...

मौसममा तत्काल सुधार नहुनेः सावधानी अपनाउन आग्रह

164691052_201111345123652-1617067620.jpg

१७ चैत, हेटौंडा । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको समयमा ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा...

पत्रकार होम कार्कीको ‘सनैया’ सार्वजनिक

thumb-1617066463.jpg

१७ चैत, हेटौंडा । पत्रकार होम कार्कीले लेखेको पुस्तक ‘सनैया’ सोमबार सार्वजनिक भएको छ । पुस्तकको प्रकाशक किताब पब्लिसर्सले यसमा खाडी मुलुकमा सुन्दर जीवनको खोजी गर्न जाने नेपाली युवाहरुको कथा पुस्तकमा समेटिएको जनाएको छ । पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्नभिन्न पात्र र...

मकवानपुरको चित्लाङ भेडाफार्म नजिक टिपर दुर्घटना

accident-4-1617066469.jpg

१७ चैत,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर-१ चित्लाङ भेडाफार्म नजिक ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन।   सोमबार राति ढुंगा बोकेर भेडाफार्म तर्फ आउँदै गरेको बा ५ ख ५२०५ नम्बरको टिपर आफै ब्याक भइ  दुर्घटना हुँदा दुइजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। घाइते हुनेमा टिपर चालक सोही...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार