Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमाले संसदीय दलको बैठक सकियो, बिधान संशोधन समिति गठन

uml_bagmati_XAsUOXmb4n-1617186191.jpg

१८ चैत, हेटौंडा । नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो । बैठकले विधान संशोधनका लागि समिति गठन गरेको छ ।  बैठकले एमालेका प्रमुख सचेतक केशवराज पाण्डेको नेतृत्वमा ३ जना सदस्य रहको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ । समितिको...

सुनको मूल्य आज पनि घट्यो

gold-1617184904.jpg

१८ चैत, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।  छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य तोलाको ८६ हजार थियो । तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घटेर ८५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११...

हेटौंडा-१६ मा भेटिएको शवको सनाखत, बकैयामा फेला परेको शवको भएन शनाखत

Screenshot_20210331-15163-1617183424.jpg

१८ चैत, हेटौंडा। मंगलबार दिउँसो हेटौंडा-१६ शक्तिखोलामा भेटिएको घोप्टो पारेको अवस्थामा फेला परेको पुरुषको शवको शनाखत भएको छ।उक्त शव हेटौंडा-६ चौघडाका ४० बर्षीय जगत बहादुर बलको रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन।   शवलाई पोस्टमार्टम पश्चयात आफन्तको जिम्मा लगाईको र घटनाको आवश्यक अनुसन्धान जारी रहेको...

पत्रकार महासंघको निर्वाचन: ३८ पदमा १६५को उम्मेदवारी

Screenshot_20210331-11031-1617168176.jpg

१८ चैत,हेटौंडा। नेपाल पत्रकार महासंघको चुनावी प्रतिस्पर्धामा एक सय ६५ जनाकाे उम्मेदवारी परेकाे छ । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ३८ पदका लागि १६५ जनाको उम्मेदवारी परेको हाे । अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। गजेन्द्र सिंह...

सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Football-adivisionlege-1617167688.jpg

१८ चैत, हेटौंडा । सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा विरगंज युनाईटेड र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । विरगंज र चर्चबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।  यस्तै दोस्रो खेलमा महाबिर क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । महाबिर र झापाबीचको खेल...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र

unnamed-1617167086.jpg

१८ चैत, हेटौंडा । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका शाहीलाई दिएको विश्वास नेकपा एमालेले फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपर्ने भएको हो । नेकपा एमालेको ओली समूहले मुख्यमन्त्री...

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 

pardesha-mantri-1617166064.jpg

१८ चैत, हेटौंडा । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ’प्रचण्ड’ पक्षका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले गरेको...

प्रतिनिधिसभा बैठक आज बस्दै

Samsad-1617162686.jpg

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने भएको हो । आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने...

मकवानपुरका विभिन्न क्षेत्रमा हल्का बर्षा

Barsaaa-1617158307.jpg

१८ चैत, हेटौंडा । मकवानपुरका विभिन्न क्षेत्रमा बुधबार विहान बर्षा भएको छ । लामो समयपछि बुधबार विहान बर्षा भएको हो ।  जंगलमा लागेको डढेलोका कारण बायुमण्डलमा तुँवालो लागेको अवस्थामा विहान हल्का बर्षा भएको हो । बर्षाका कारण बायुमण्डलमा रहेको तुँवालो केही हटेपनि भारी बर्षा नहुँदा प्रदुषण घट्न सकेको छैन ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार