Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राप्ती खोलामा डुबेर मृत्युु हुने हेटौंडा-११ का बुढाथोकी

sdfdsfd_5c5524177f302-1615718479.jpg

१ चैत, हेटौंडा । हेटौंडाको राप्ती खोलामा डुबेको अवस्थामा भेटिएको शव सनाखत भएको छ ।  राप्ती पुल मुनि भेटिएको शव हेटौंडा-११ थानाभर्याङका २५ वर्षीय अर्जुन बुढाथोकी रहेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । खोलामा घोप्टो परेको अवस्थामा बुढाथोकीको शव भेटिएको थियोे । घटनाबारे थप...

लहान स्थित मालपोत कार्यालयमा बम बिस्फोट,७ घाइते

Pressure_cooker_bomb-1615713179.jpg

१चैत,लाहान। सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो कुकर  बम बिस्फोटमा परी ७ जना  घाइते भएका छन। सिरहाको लहानस्थित मालपोत  कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ७ जना पुगेको जिल्ला प्रहरी कार्यालय सिराहले  जनाएको छ।घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्। बिस्फोटस्थल...

हेटौंडाको राप्ती खोलामा शव भेटियो

20200921_162111-1615709071.jpg

१ चैत, हेटौंडा । हेटौंडाको राप्ती खोलामा डुबेको अवस्थामा शव भेटिएको छ ।  राप्ती पुल मुनि अन्दाजी २४/२५ बर्षको पुरूषको शव भेटिएको हो । खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएपनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको टोली पुगेर अनुसन्धान थालेको छ ।...

भरुवा बन्दुकसहित एकजना पक्राउ

Bharuwaa-1615701019.jpg

१ चैत, बाँके । बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरका ६८ वर्षीय ऋषिराम थारू रहेका छन् ।  ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बाह्रबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एक थान कटुवा पेस्तोल,...

आइतबार सुनको मूल्य बढ्यो

Gold11-1615700353.jpg

१ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार ४ सय रुपैंया वृद्धि भएको छ ।  शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।  यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।  शुक्रबार तोलामा १२७०...

नियम विपरित काम गर्ने हेटौंडा अस्पतालका दुइजना डाक्टर सेवाबाट हटाइए

1590219175Hetauda-hospita-1615692859.jpg

१ चैत्र, हेटौंडा । अस्पतालमा ड्युटीको समयमा अन्यत्र काम गर्ने र निजी मेडिकलमा गएर औषधि खरिद गर्न सिफारिस गर्ने हेटौंडा अस्पतालमा कार्यरत दुईजना डाक्टरहरु कारबाहीमा परेका छन् ।  करारमा कार्यरत जनरल सर्जन बिशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग बिशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई कारबही गरिएको हो । अस्पतालमा ड्युटीको समयमा...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै 

22222-1615613756-1615691543.jpg

१ चैत्र, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज (आइतबार) बस्दै छ ।  शनिवार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।  यस्तै हिजोको बैठकले चैत २ गतेका...

आज देशका विभिन्न भागमा मौसम बदली हुने 

11111-1615691203.jpg

१ चैत, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मौसम बदली हुने जनाएको छ । महाशाखाका अनुसार आज तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।  माहाशाखाले आज बिहान आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका...

जर्मन बुन्डेसलिगाः डर्टमण्डको सहज जित

1615687549dartmnad-1615690330.jpg

१ चैत, हेटौडा । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले हेर्था बर्लिनलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन जुलियन ब्राण्ड र युसौफा मोउकोकोले एक एक गोल गरे । खेलको ५४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । ८० औं...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार