Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-१० मा सवारी दुर्घटना, एक घाइते

Text-Over-Photo1615788411-1615788478.jpg

२ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-१० राप्तिपुल नजिक सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुने मोटरसाइकल चालकको पहिचान खुलेको छैन । घाइतेको हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडातर्फ आइरहेको ना ५४ प ३८२६ नम्बरको मोटरसाइकल र नवलपुरतर्फ...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

Moist-1615782533.jpg

२ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको बैठकले आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने जनाईएको छ । बैठकमा माओवादी केन्द्रको नाम फेर्ने, केन्द्रीय कमिटीको आकार घटाउनेलगायत आइतबार प्रस्तुत भएका ६ वटा एजेण्डामाथि छलफल जारी रहने जनाईएको छ ।...

कटुवा पेस्तोलसहित ३ युवक पक्राउ

Arrested1-1615782027.jpg

२ चैत, रूपन्देही । रूपन्देहीको कञ्चनापुरबाट तीन युक कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ बर्षीय सुरज हरिजन, २३ बर्षीय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेका छन् । सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरबाट...

सुरक्षाफौजको गोली लागेर म्यान्मारमा ३८ जनाको मृत्यु

Myanmar-1615780872.jpg

२ चैत, काठमाडौं । म्यान्मारमा सैन्य ‘कु’ विरूद्ध भईरहेको प्रर्दशनमा सुरक्षाफौजले गोली चलाउँदा एकै दिन ३८ प्रर्दशनकारीको मृत्यु भएको छ । आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको हो । याङ्गुनको एक औद्योगिक क्षेत्रमा भएको झडपमा २१ प्रदर्शनकारीर अन्य भागमा गरी ३८ जनाको मृत्यु भएको...

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

KP-Bidya-1615779681.png

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।  भण्डारीलाई भेट्न ओली आइतबार साँझ शितल निवास गएका हुन् । साँझ ७ बजे राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका उनी साढे ८ बजे फर्किएका थिए । दुईबीच वर्तमान राजनैतिक परिस्थितिबारे छलफल भएको बुझिएको छ । राजनैतिक घटनाक्रम जटिल बन्दै गएपछि...

पहाडी क्षेत्रमा सोमबार मौसम बदली हुने

Mausam2-1615779303.jpg

२ चैत, काठमाडौं । पहाडी क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।...

११ स्थायी समिति सदस्यबाट ओली स्वेच्छाचारी भएको आरोप

KP-1615778880.jpg

२ चैत, काठमाडौं । नेकपा एमालेका ११ जना स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी...

ट्रक र बोलेरो ठोक्किदा एकको मृत्यु

Accident-1615778193.jpg

२ चैत, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको मार्तल पुल नजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेका छन् । काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको बोलेरो राप्ती...

हेटौंडा-४ मा बेहोस अवस्थामा भेटिएका घिमिरेको मृत्यु

20200604_122238-1615775679.jpg

२ चैत,हेटौंडा। हेटौंडा-४ फरेष्टी गेटनजिक सडकपेटीमा बेहोस अवस्थामा फेलापारी उद्धार गरि उपचारका लागि अस्पताल लगिएका व्यक्तिको मृत्यु भएको छ।   सोमबार बिहान बेहोस अवस्थामा फेलापारी उपचारका लागि हेटौंडा अस्पताल लगिएका मकवानपुर गढी-७ बस्ने ४० बर्षीय ज्ञानेन्द्र घिमिरेको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार