Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली सेनाद्वारा सेना दिवस मनायो

Sena-Diwas-1615456818.jpg

२७ फागुन, काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मनाएको छ । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतमा भएको हो ।  कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका...

कांग्रेस नेता थापाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

Nepali-Congress1-1615456376.jpg

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य थापाको बुधबार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको हो । सभापति देउवाले शोक सन्देश जारी गर्दै थापाले पार्टी...

नेपालमै मृगौलासम्बन्धी विशेषज्ञ सेवा शुरु हुने प्रधानमन्त्रीको उद्घोष

KP-Oli-1615455091.jpg

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा शुरु हुने बताएका छन् । विश्व मृगौला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमै मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिटै शुरु हुने बताएका हुन् । उनले यसका लागि सरकारले काम अघि बढाएको बताउँदै छिटै सेवा शुरु हुने बताए ।  मृगौलाविद् डा....

आइभरी कोस्टका प्रधानमन्त्रीको निधन

Ivory-Coast-Primeminister-1615454586.jpg

२७ फागुन, काठमाडौं । आइभरी कोस्टका प्रधानमन्त्री ५६ बर्षीय हामेद बाकायोकोको निधन भएको छ । क्यान्सरबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै रक्षामन्त्री समेत रहेका उनको निधन भएको र देश शोकमा रहेको जनाएका छन् । उनले प्रधानमन्त्री...

सुनचाँदीको मूल्य बिहिबार बढ्यो

Gold-1615453806.jpg

२७ फागुन, काठमाडौ । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधवारको तुलनामा बिहिबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाले बढेको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार २ सय रहेकोमा बिहिबार प्रतितोला सुनको मूल्य ८६ हजार ८ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ८६ हजार...

आज नेपाली सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुने

IMG_5022-24022017070918-1-1615439774.jpg

२७ फागुन, हेटौंडा । नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज आफ्नो दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।  महाशिवरात्रीको अवसर पारेर सेनाले आफ्नो दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च...

च्याम्पियन्स लिगः लिभरपुल क्वाटरफाइनलमा प्रवेश

1615423871liver-1615424420.jpg

२७ फागनु, हेटौंडा । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ का लागी भएको खेलमा समग्रमा ४–० को जितसहित लिभरपुल क्वाटरफाइनलमा पुगेको हो । बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २–० ले पराजित गर्दै लिभरपुल समग्रह ४–० को जितसहित लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको...

च्याम्पियन्स लिगः बार्सिलोना प्रि–क्वाटरबाटै बाहिरीयो

EwJlFP6XEBEWpmY-1615423907.jpg

२७ फागनु, हेटौंडा । च्याम्पियन्स लिग फुटबलको जारी सिजनमा स्पेनिस क्लब बार्सिलोनाको अघिल्लो चरणको यात्रा टुंगिएको छ । प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीसएसजी)सँग बराबरी खेलेपछि बार्सिलोनाको अघिल्लो चरणको यात्रा टुंगिएको हो ।  अन्तिम–१६ को दोस्रो लेगमा बार्सिलोना बुधबारराति भएको खेलमा पेरिस सेन्ट जर्मेनसँग...

आज महाशिवरात्रि, आराध्यदेव भगवान शिवको पूजा गरिँदै

Pashupatinath-1615422590.png

२७ फागुन, हेटौंडा । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार