Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाराको निजगढमा युवकको घाटी रेटेर हत्या

20200625_153908-1615265319.jpg

२५ फागुन,निजगढ। मंगलबार बिहान बाराको  निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।   निजगढ नगरपालिका-९ स्थित आफ्नै घरमा बस्दै आएका १९ वर्षीय रोहित शर्माको मंगलबार बिहान घरभित्रै हत्या गरेको अवस्थामा शव भेटिएको बारा प्रहरीले जनाएको छ।  शव टाउको छिनेको अवस्थामा भेटिएको र अहिले प्रहरीले...

महिलाले चार छोराछोरी बोकेर कर्णालीमा हामफालिन

karnali-river1-696x522-1615264283.jpg

२५ फागुन,दुल्लु।दैलेखमा एक महिलाले आफ्ना ४ छोराछोरी सहित कर्णाली नदीमा हामफालेकी छिन ।  जिल्लाको आठबिसकोट नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । तीमध्ये सोमबार दुईको शव भेटिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कर्णाली नदीमा माछा मार्ने डोरीमा बेरिएको अवस्थामा २४...

हेटौंडामा खेतमा छटपटाइरहेका व्यक्तिको उद्धार,आइसीयुमा उपचार हुदै

1615261963694-1615262065.jpg

२५ फागुन,हेटौंडा। प्रहरीले हेटौंडा-११ मा खेतमा छटपटाईरहेका एक व्यक्तिको उद्धार गरि अस्पताल पठाएको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताए अनुसार सोमबार साँझ ९ बजेतिर हेटौंडा-११ गोल्फेनटार स्थित खेतमा छटपटाइरहेको अवस्थामा एक व्यक्तिलाई प्रहरी उद्धार गरि अस्पताल पठाइएको बताए।  उद्धार...

प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा बैठक जारी, नेता भुसाल बाहिरिए  

592a5e8e5361deb729440907f-1615203863.jpg

२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बसिरहेको छ ।  सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि समुहले आज ४ बजेलाई आकस्मिक स्थायी समिति बैठक बोलाएको थियो । यता प्रचण्ड–नेपाल समूहको स्थायी...

हेटौंडामा हुने स्थानीय तह गोल्डकपको खेल तालिका सार्वजनिक

FB_IMG_1615193930986-1615195207.jpg

२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले खेल तालिका सार्वजनिक गरेको हो।  मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा-१० मा रहेको वनविज्ञान अध्ययन संस्थानको खेल मैदान हुने...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही नगरपालिका–८ निम्बुखुटीका ३० बर्षीय प्रकाश थापा र २३ वर्षीय तिलक थापा रहेका छन् । प्रकाशको लमही अस्पताल र तिलकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो

Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १०० रूपैयाँले बढेको हो ।  सोमबाार छापावाल सुन प्रतितोला ८६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन ८५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा १५ रूपैयाँले बढेर...

मकवानपुर पार्टी कार्यालयमा ओली समूहको प्रवेश (तस्बिरहरु)

1-1615187134.jpg

२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह प्रवेश गरेको छ । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि नेकपा एमाले व्यतिएको भन्दै ओली समूहले पुरानो एमालेको पार्टी कार्यालय प्रवेश गरेको हो ।  नेकपा ओली र दाहाल–प्रचण्ड...

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप

Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ नागरिकलाई खोप लगाउने सरकारी अभियानका क्रममा उनले खोप लगाएका हुन् । उनले हेटौंडा अस्पताल खोप केन्द्रबाट सोमबार खोप लगाएका छन् । उनले सरकारले तोकेको उमेर समूह एवं लक्षित नागरिकहरुले कार्यविधि अनुसार नजिकको खोप केन्द्रमा गइ खोप लगाइ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार