Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रान्सपरेन्सीको रिपोर्टप्रति सरकारको आपत्ति

Paarbat-1606651171.jpg

१४ मंसिर, काठमाडौँ । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टप्रति आपत्ति जनाएको छ । रिपोर्टप्रति सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आपत्ति जनाएका हुन् । उनले सरकारलाई बद्नाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा रिपोर्ट तयार पारिएको भन्दै अस्विकार गर्ने बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलको...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली

Rally-1606649007.jpg

१४ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा आज मोटरसाइकल र्याली भएको छ । ‘२०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियान’ को आयोजनामा हेटौंडामा र्याली भएको हो । हेटौंडाको हुप्रचौरबाट शुरु भएको र्यालीले मेनरोड, टिसिएन रोड, बसपार्क, राप्तिरोड, संगमचोक, कान्तिराजपथ, बुद्धचोक लगायत बजारका विभिन्न भागको...

हेटौँडामा २०४७ सालको संविधान पुर्नस्थापनाका लागी प्रदर्शन( फोटो फिचर)

20201129_141837-1606639060.jpg

१४ मंसिर, हेटौँडा । हेटौँडामा २०४७ सालको संविधान पुर्नस्थापना का लागी हेटौँडामा प्रदर्शन र मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।  राष्ट्रिय प्रजातन्त्रीक  गठबन्धन (एनडिए) को आयोजनामा २०४७ सालको संविधान पुर्नस्थापना का लागी हेटौँडामा मोटरसाइकल रयाली सहित  प्रदर्शनको गरेको हो । एन डिए केन्दिय अध्यक्ष किसोरी महतोको...

आज ६ सय रुपैयाँले घट्यो सुन

20200618_134400-1606637110.jpg

१४ मंसिर,हेटौँडा। आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।६ सयले घटेको सुनको मूल्य आज ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको  जनाइएको छ।...

पत्रकार र प्रहरी बिचको समन्वय आवश्यक छ: एसएसपी सिंह

20201129_095321-1606623326.jpg

१४ मंसिर, दिपायल । भरखरै सरुवा भएर  सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलको जिम्मेवारी पाएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले पत्रकार र प्रहरीको एक अर्काका परिपूरक भएकोले समन्वय आवश्यक रहेको बताएका छन् ।  प्रदेश तालिम केन्द्र दिपायलको जिम्मेवारी पाएपछि  शनिबार गरिएको पत्रकार भेटघाटका प्रहरी...

उद्योग वाणिज्य महासंघमा मकवानपुरका सुमार्गी विजयी, न्यौपाने पराजित

sumargi-1606615150.jpg

१४ मंसिर, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका अरुणराज सुमार्गी निर्वाचित भएका छन् ।  जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाठ उम्मेदवार बनेका सुमार्गीले सातौं नम्बरमा विजयी भएका हुन् । एक सय पाँच मत मध्ये सुमार्गीले ६६ मत प्राप्त गरेका हुन् । मकवानपुर उद्योग...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

chnandra-dhakal-1606614046.jpg

१४ मंसिर, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आज(आइतबार) बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा रहेको समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले...

मकवानपुरको राक्सिराङबाट २२ किलो गाँजाको धुलो बरामद

20201128_203346-1606575155.jpg

१३ मंसिर,हेटौँडा। मकवानपुर प्रहरीले  २२ किलो लागुऔषध  गाँजाको धुलो बरामद गरेको छ ।राक्सीराङ गाउँपालिका ३  औलेडाँडामा प्रहरी चौकी राक्सिराङ चैनपुरबाट प्रहरी सहायक निरिक्षक विशाल तामाङको नेतृत्वमा  खटि गएको टोलीले १५ पोकामाा चरेश बनाउन प्रयोग हुने २२ किलो गाँजाको धुलो बरामद गरेको  मकवानपुर प्रहरीले जनाएको छ।  गाँजाको धेलो...

फेकोफन मकवानपुरको मकवानपुरगढीमा गोष्ठी

20201128_190255-1606569659.jpg

भिमसेन पौडेल  १३ मंसिर, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजना  र वन तथा कृषि सहज कारयक्रमको सहयोगमा मकवानपुरगढीमा सहभागिता गोष्ठी सम्पन्न भएको छ।  मकवानपुर गढी गाउँपालिका वडा नम्बर-२ मा रहेको  बाघभैरब सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा संघिय संरचनामा सामुदायिक वनको स्थान वन तथा कृषि उत्पादक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार