Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर कांग्रेसमा प्रवेशको लहर, विभिन्न पार्टी परित्याग गरी शनिवार ६१५ जना कांग्रेसमा प्रवेश

127227745_404398407417184-1606567369.jpg

१३ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको विभिन्न ४ वडामा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा राप्रपाको वडाअध्यक्षका प्रत्यासीसहित ६ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार विहान हेटौंडा १० को वडा कार्यसमितिको आयोजनामा वडासभापति कालू घलानको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर सभापति...

हेटौँडा-१० मा लैङगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया

20201128_175212-1606565499.jpg

१३मंसिर,हेटौँडा । हेटौँडा-१० बसपार्कमा लैङगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आज  अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।  सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कको आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा लैङगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया...

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीको प्रस्ताव पेश (प्रस्तावको पूर्ण पाठ सहित)

kp_prachanda_pyHsoxooFN-1606565418.jpg

१३ मंसिर, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अधयक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गरेका हुन् । यसैगरी...

शनिवार नेपालमा १ हजार ३८० संक्रमित थपिए, १९ जनाको मृत्यु

nep-1280x720-1606564635.jpg

१३ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । शनिवार मन्त्रालयले कोरोना भाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करीब ९ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।  शनिवार थपिएका नयाँ...

हेटौँडा-१३ पदमपोखरीमा ४२५ जना कांग्रेसमा प्रवेश

20201128_100108-1606537241.jpg

१३  मंसिर,हेटौँडा।  हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी ठूलोथलीमा ठुलो संख्यामा नेपाल कांग्रेसमा प्रवेश गरेका छन्।हिजो भएको कार्यक्रममा नेकपा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन। नेपाली कांग्रेस १३ नम्बर वडा ईकाईको आयोजना र नेपाल तरुण दल हेटौंडा १३ को सहकार्यमा शुक्रबार भएको...

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ मकवानपुरमा श्रेष्ठ

20201128_092620-1606535305.jpg

१३ मंसिर, हेटौंडा । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ मकवानपुरको प्रथम भेला सम्पन्न भएको छ ।  सिटिइभिटीबाट सम्बन्धन प्राप्त तालिम तथा रोजगार प्रदायक सस्थाहरुको छाता संगठन नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ मकवानपुर जिल्ला समिती भेला सम्पन्न भएको हो । भेलाले अस्मिता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ...

फिफा वरीयतामा नेपाल एक स्थान तल खस्कियो

Nepal-national-football-t-1606527543.jpg

१३ मंसिर, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि वरीयता खस्किएको हो । नेपालले बंगलादेशसँग उसैको मैदानमा...

पहिलो टी–२० मा इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

312592-1606527210.jpg

१३ मंसिर, हेटौंडा । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा जोनी...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना

sandip_NnJGCJAn4E-1606526344.jpg

१३ मंसिर, हेटौंडा । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिएको छ । सन्दीपले आफूलाई कोभिड–१९ संक्रमण देखिएको गएराति ट्विटरमार्फत जानकारी गराएका छन् । उनले आफूलाई बुधबारदेखि कोरोनाका केही लक्षण देखिएको तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गरेका छन् । यदि सबै कुरा राम्रो हुँदै गए चाडै मैदानमा फर्कने बताउँदै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार