Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आईपीएलको फाइनलमा स्थान पाउन दिल्ली र हैदराबाद भिड्दै

2020-11-07-2-1604838230.jpg

२३ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्नका लागि हुने दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । अबुधावीको शेख जायद क्रिकेट स्टेडियममा दिल्ली र...

आइतबार २८१२ जनाले जिते कोरोना

20200903_162905-1604835525.jpg

२३ कार्तिक,हेटौँडा। नेपाल पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार कोरोना पुष्टि भएर होम आइसोलेसनमा तथा अस्पतालामा उपचार गराइरहेका २८१२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन।नेपाल आज सम्म कोरोना मुक्त हुनेको सङ्ख्या १५७९३६ पुगेको छ। त्यसैगरी आज २१ जनाको...

बंगलादेशमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु 

124134638_715639022384097-1604835391.jpg

२३ कार्तिक, हेटौंडा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले अभ्यास सुरु गरेको छ ।  गत बिहीबार बंगलादेशको राजधानी ढाका पुगेको नेपाली फुटबल टोलीले आइतबारबाट अभ्यास थालेको हो । आइतबार मैदानमा अभ्यास गरेको नेपाली खेलाडीहरुले दुई दिन होटलमै फिटनेटको अभ्यास गरेका थिए ।  यसअघि ढाका...

२४ घण्टामा २ हजार ८१७ जना संक्रमित थपिए

Ministry-of-Health-and-Po-1604834378.jpg

२३ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बितेको २४ घण्टामा २ हजार ८ सय १७ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरीका प्रयोगशालामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय १७ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो ।  काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३३ जना...

राष्ट्रपति भण्डारी र प्रम ओलीले दिए बाइडेन र ह्यारिसलाई बधाई

20201108_154619-1604829634.jpg

२३ कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन् । आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा...

काउन मकवानपुरको आयोजनामा शुभकामना तथा चियापान

20201108_140950-1604824084.jpg

२३ कार्तिक,हेटौँडा  । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)मकवानपुरले आज हेटौँडामा नजिकिँदै गरेको शुभ दिपावली छठ तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।  काउन मकवानपुरले  नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा चियापान तथा शुभकामना आदानप्रदान...

सुनको भाउ बढ्यो

20200618_134400-1604822882.jpg

२३ कार्तिक,हेटौँडा । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ।शुक्रबारको तुलनामा  आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको हो।  शुक्रबार ९७ हजार २ सय रहेको सुनको मूल्य पाँच सय रुपैयाँ बढेर तोलामा ९७ हजार ७ सय रुपैयाँ कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको...

रहेनन् मकवानपुरे कम्युनिष्ट नेता तथा पुर्व सांसद लामा

20201108_120336-1604816635.jpg

२३ कार्तिक,हेटौँडा ।  मकवानपुरका कम्निष्ट नेता तथा पुर्व जिल्ला विकास समिति सभापति एवं  पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।दुवै मिर्गौलाले काम नगरेपछि काठमाडौंमा उपचार गराइरहेका पूर्व  सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा  निधन भएको हो।  नख्खु जेल...

बकैया हत्याकाण्ड : ललितपुरको माल्टाबाट पक्राउ परेका भोलन सार्वजनिक

20201108_093626-1604807802.jpg

२३ कार्तिक, हेटौँडा । शुक्रबार दिउँसो बैकया  गाउँपालिका वडा नम्बर-४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले  पक्राउ गरी सार्वजनिक गरेको छ ।  उनलाई मकवानपुरको सिमाना ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ माल्टाबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले जानकारी दिए...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार