Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

Arrested2-1604976994.jpg

२५ कार्तिक, बीरगञ्ज । बीरगञ्जबाट नेपाल प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैन रहेका छन् । ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार जैनलाई बीरगन्ज महानगरपालिका वडा नम्बर ७ माईस्थान अगाडिबाट सोमबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले...

भारतीय विदेश सचिव श्रृंगला नेपाल आउँदै

HarshaBardhan-1604976015.jpg

२५ कार्तिक, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । विदेशसचिव श्रृंगला नोभेम्बर २६ मा २ दिने नेपाल भ्रमणमा आउने भएका हुन् ।  भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै आउन लागेका श्रृंगलाको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । स्थल सेनाध्यक्ष...

चितवनमा उपचाररत एक संक्रमितको मृत्यु

Corona-Death2-1604975344.jpg

२५ कार्तिक, चितवन । चितवनमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ ।  नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर-१९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो । निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो । आइसीयूमा राखेर उपचाररत उनको राति मृत्यु भएको...

आईपीएलको उपाधिका लागि आज दिल्ली र मुम्बई भिड्दै

IPL-1604974926.jpg

२५ कार्तिक, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधीका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच आज खेल हुँदैछ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुने १३ औँ संस्करणको आइपिएलको फाइनल खेलमा साविक बिजेता मुम्बई इण्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

Mantri-Parisad-1604974420.jpg

२५ कार्तिक, काठमाडौं । सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएको...

उपभोक्ता अधिकार र बिद्यमान कानूनी व्यवस्था

Consumer-1604973304.jpg

उपभोक्ता हक संरक्षणको प्रसंगमा हामीले कुरा गर्दै गर्दा सर्वप्रथम उपभोक्ताको बिषय जानकारीमा राख्न आबश्यक हुन्छ । आफ्नो निजी प्रयोगको लागि सेवा तथा बस्तुहरु खरिद गर्ने व्यक्ति वा उत्पादित कुनै बस्तु तथा सेवा उपभोगको निमित्त त्यसको मूल्य तिर्ने व्यक्ति उपभोक्ता हो । उपभोग्य बस्तु वा सेवा उपभोग वा प्रयोग गर्नेव्यक्ति वा संस्था सवै...

मकवानपुरमा मंगलबार बिहान थपिए ३३ संक्रमित

20200826_210254-1604968055.jpg

२५ कार्तिक,हेटौँडा । मकवानपुरमा ३३ जनामा कोरोना पुष्टि भएको छ।मंगलबार बिहान आएको रिपोर्ट अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी का ३३ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।  हेटौँडा १०...

नेपालमा २ हजार ५७१ थपिए, १ हजार ७९८ संक्रमित डिस्चार्ज भए

Ministry-of-Health-and-Po-1604922644.jpg

२४ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका दुई हजार ५ सय ७१ संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षणमा गरिएकोमा सोमबार २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या १ लाख...

बैठकबाट निकास खोज्न नेकपा अनुशासन आयोगको आग्रह

20201109_165055-1604919907.jpg

२४ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप-प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । अन्तरपार्टी विवादलाई मार्क्सवादी र विधिसम्मत् तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार