Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

म्यान्युको मैदानमा आर्सनलको साँघुरो जित

20201102_062319-1604277712.jpg

१७ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । युनाईटेडको मैदानमा आर्सनललाई जित दिलाउन पिएरे इमिरिक औबामियाङले निर्णायक गोल गरे । ओल्ड ट्राफोर्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा...

रोनाल्डोको पुनरागमनमा युभेन्ट्सको शानदार जित

20201102_061422-1604277226.jpg

१७ कार्तिक, हेटौंडा । कोरोना संक्रमण जितेर फर्के लगत्तै टिममा सहभगी भएका क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्सले इटालियन सिरी 'ए' फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा साबिक बिजेता युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई...

सोमबार बिहान मकवानपुरमा थपिए २३ संक्रमित

20200826_210254-1604276136.jpg

१७ कार्तिक, हेटौँडा । सोमबार  बिहान मकवानपुरमा २३ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको सोमबार  बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा २३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज थपिएका संक्रमित मध्य ८ महिला र १५ जना पुरुष रहेको जनाइएको छ । १३०  जनाको स्वाबमा २३...

बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा तीन दिन बन्द

20201101_160646-1604226322.jpg

१६ कार्तिक,हेटौँडा।  बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा कार्तिक १९ गते सम्म बन्द गरिएको छ।  कार्यालयका  केही कर्मचारीहरुमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आजबाट ३ दिनसम्मको लागि सेवाग्राहीहरुलाई प्रदान गरिँदै आएको सबै सेवाहरु बन्द गरिएको कार्यालय प्रमुख भक्तराज भण्डारीले बताएका छन्। कार्यालयले आज...

घुस लिने दुई प्रहरी अख्तियारको फन्दामा

12-1604225569.jpg

१६ कार्तिक, राजविराज । राजविराज भन्सार कार्यालयका दुई प्रहरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित प्रहरी नायब निरीक्षक सिकिन्दर कामेत र प्रहरी जवान रामेश्वर मण्डललाई आइतबार पक्राउ गरेको हो । भारतबाट नेपालमा अवैधरूपमा समान...

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना संक्रमण

34834_7ec976194312a12_1_t-1604222177.jpg

१६ कार्तिक, काठमाडौं । यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४५० जना रोमानियास्थित रहेका हुन् ।   यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी...

नवलपुरमा गैंडाको आक्रमणबाट एकको मृत्यु

419683-rhinao-1604217432.jpg

१६ कार्तिक, नवलपुर । नवलपुरमा गैँडाको आक्रमणबाट आइतबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ कुलेनीका ६५ बर्षीय जंगिलाल मुखिया रहेका छन् । खेतमा तोरी छर्न जाने क्रममा गैंडाको आक्रमणमा परि मुखिया घाइते भएका थिए ।  घाइते भएका मुखियालाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको...

कोणसभा गर्न खोज्दा बिप्लव जिल्ला नेतृ अधिकारी पक्राउ

arrested1_1uzGc85NiZ-1604215470.jpg

१६ कार्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेतृ पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । ललितपुरमा कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित उनी पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । उनले ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की...

कर्णालीमा मन्त्रिपरिषद हेरफेर हुँदै, ओली पक्षका मन्त्री हटाइदै

Mahendra-Shahi-1604212614.png

१६ कार्तिक, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । उनले ओली पक्षका मन्त्री हटाएर माधव नेपाल पक्षधरलाई स्थान दिने तयारी गरेका हुन् । कर्णाली प्रदेशको मन्त्रिपरिषदमा हाल ६ जना मन्त्री रहेकोमा भौतिक मन्त्रालय खाली छ। हाल २ जना ओली, १ जना नेपाल र २ जना प्रचण्ड पक्षका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार