१८ कार्तिक, काठमाडौँ । काठमाडौंमा स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जना पक्राउ परेका छन् । उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ पनि बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । ब्युरोले काठमाडौँको सोमबार बेलुका झापाका बिकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई ९९ लाख ८४ हजार नेपाली रुपैयाँसहित...
१८ कार्तिक, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल विश्वविद्यालयमा बन्धुकधारीको आक्रमणबाट कम्तीमा २२ जनाको मृत्यु भएको छ । बन्दुकधारीले विश्वविद्यालयमा प्रवेश गरेर गोली चलाएपछि सुरक्षाकर्मी र बन्दुकधारीबिच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा तीन बन्दुकधारी मारिएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको...
१८ कार्तिक, महोत्तरी । बलात्कारको आरोपमा पक्राउ परेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । महोत्तरी जिल्ला अदालतका न्यायाधीश दुर्गा गुरुङको इजलासले यादवलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । भङ्गाहा–९ का बासिन्दा यादव मदिराले मातेरआफ्नै बस्तीकी एक...
१८ कार्तिक, काठमाडौँ । प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीको पोखरास्थित निवासमा निधन भएको हो । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका...
चित्लाङ-चन्द्रगिरी-थानकोट सडक ( गणेशमान सिंह मार्ग) मा सवारी संचालनमा रोक लगाइएको छ। चित्लाङ-चन्द्रगिरी-थानकोट सडक निर्माण सरोकार समितिले एक सुचना प्रकाशित गर्दै यही कार्तिक १९ गते बुधबार देखि आर्को सुचना नभइन्जेलसम्म सडक खण्डमा सवारी चलाउन रोक लगाइएको जनाइएको छ।उक्त मार्गको सेतो पहरा कटिङ कार्य भइरहेकोले सवारी संचालनमा रोक...
१८ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो...
१८ कार्तिक,हेटौँडा। मंगलबार बिहान मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि भएको हो। आज संक्रमित मध्य २३ महिला र ३८ पुरुष रहेको जनाइएको छ। १७ गते संकलन गरिएको १४२ जनाको स्वाबमा ६१ जनामा...
१७ कार्तिक,हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ लामिडाँडामा तरकारी बोकेको ट्रक र कार ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइते भएका छन् छन। सोमबार साँझ अघोर बजार तर्फबाट तरकारी बोकेर हेटौँडा आउँदै गरेको ना ५ ख ५७२२ नम्बरको ट्रक र विपरीत दिशाबाट पालुङ तर्फ जाँदै गरेको प्रदेश-३ ०१-०२३च २६५० नम्बरको कार एक आपसमा ठक्कर खाई...
१७ कार्तिक,हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुर जिल्लामा पनि आफ्नो सेवा सुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच ललितपुरको धोबिघाटबाट सेवा सुरु गरेको हो । बागमती प्रदेशलाई नै कार्यक्षेत्र बनाएर अघि बढेको सहकारीको सेवा विस्तार गर्ने क्रममा ललितपुरबाट पनि...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























