२२ साउन, हेटौंडा । फिफाको नयाँ फिफा महिला वरियतामा नेपाल माथि उक्लिएको छ । नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लिन सफल छ । यसअघि नेपाल १००औँ स्थानमा रहेको थियो। नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। एसिया कपमा पहिलो पटक स्थान बनाएको बंगलादेश २४ स्थान सुधार गरेर १०४ औँ स्थानमा उक्लिएको छ । बंगलादेशले...
२२ साउन, हेटौंडा। बागमती प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। साउन २५ गते आइतबार गाइजात्रा पर्वको परेकोले गाइजात्रको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो। यस अघि काठमाडौं उपत्यकामा मात्र बिदा दिइदै आएकोमा यस वर्षबाट प्रदेशभर सार्वजनिक बिदा दिएको हो।विदा बारे प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरिसकेको छ। बागमती...
२२ साउन, हेटौंडा । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनलाई एक वर्ष कैद र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको हो । न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा...
२२ साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी...
२१ साउन, हेटौंडा। मकवानपुरको सुनाचुरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बुधबार बिहान मकवानपुरको मनहरी वडा नम्बर ६ जोगिताल पुछार टोलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर १ बस्ने अन्दाजी ३५ वर्षीय लाल बहादुर मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ । मोक्तानलाई मनहरी ६ ...
२१ साउन, हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्र बहादुर बानियाँलाई नेपाली कांग्रेस बागमती प्रदेश समिति र जिल्ला कार्य समिति मकवानपुरले बधाई तथा सम्मान गरेको छ। बुधबार बिहान नेपाली कांग्रेस बागमती प्रदेश समितिले हेटौंडा ५ सानोपोखरामा एक समारोहका बीच बधाई तथा सम्मान गरेको हो।कांग्रेस बागमती प्रदेशका उपसभापति...
२१ साउन, हेटौंडा। बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब भत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने उद्घोष गरेका छन्। बुधबार मुख्यमन्त्री नियुक्त भएसँगैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानियाँले आफूले प्राप्त गर्ने तलवभत्ताको...
२१ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् । उनले संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवारी खतिवडा रहेको...
२१ साउन, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिने विधेयक सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै बुधबार मन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले बहुविवाहलाई वैधता दिने तयारी नभएको भन्दै अहिलेको चर्चा झुटो भएको दाबी गरे । समाजलाई नकारात्मक असर...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
















-1791939176.jpg)









