Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फुटबल प्रशिक्षण सुरु गर्न राखेपले दियो अनुमति

rakhepa-1602846621.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन अनुमति दिएको हो ।  एन्फाले बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि राखेपसँग प्रशिक्षणको अनुमति माग गरेको थियो ।...

‘म बलात्कार गर्न निस्कँदै छु’ भन्‍ने युवक पूर्वी नवलपरासीबाट पक्राउ

20201006_131855-1602846000.jpg

३० असोज, काठमाडौं । नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो । उनी नवलपरासीकै हुन्। ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोको प्रमुख नविन्द अर्यालले...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

sdfdsfd_5c5524177f302-1602843441.jpg

३० असोज, राजविराज । सप्तरीको हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका-११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका-१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका-११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...

सामुदायिक वनका अध्यक्ष,रेञ्जरलाई दिन ठिक पारेको घुस रकम सहित पक्राउ

20200620_122440-1602841190.jpg

३० असोज,धनगढी।  सामुदायिक वनका अध्यक्ष रेञ्जरलाई दिन ठिक पारेको घुस रकम सहित पक्राउ परेका छन।सेवाग्राहीसँग घुस मागेको अभियोगमा सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर रामअवतार चौधरीलाई घुस दिन ठिक पारेको ८० हजार नगद सहित धनगढी उपमहानगरपालिका-११ सीताराम सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरिएको छ।    उनलाई ...

मकवानपुर क्योकुशिन कराते संघको रक्तदानमा ३४ जनाले दिए रगत

20201016_135200-1602835915.jpg

३० असोज,हेटौँडा।  मकवानपुर क्योकुशिन कराते संघको आयोजनामा भएको रक्तदान काकार्यकममा ३४ जनाले रक्तदान गरेका छन्। विजयादशमीको अवसरमा शुक्रबार बिहान हेटौँडा-४ हुप्राचौर स्थित जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा  आयोजना गरिएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका थिए।  संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा भएको...

विभिन्न पार्टी परित्याग गरी ९१ जना कांग्रेसमा प्रवेश

20201016_140156-1602836188.jpg

३० असोज, हेटौंडा । मकवानपुरगढीमा विभिन्न पार्टी परित्याग गरी ९१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  मकवानपुरगढी ६ नम्बर वडा इकाईले गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामाले स्वागत गरेका हुन् । कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद...

शुक्रबार सुनको मूल्य बढ्यो,चाँदी स्थिर

20200618_134400-1602833111.jpg

३० असोज,हेटौँडा।  शुक्रबार नेपाली बजारमा  सुनको भाउ सामान्य बढेको छ ।  हिजो (बिहीबार) ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजोको   तुलनामा आज (शुक्रबार) तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको हो ।आज छापावाल सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ कारोबार भईरहेको र  यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै बढेर ९४...

रक्षादेवी बचत समूहको २२ औं भेला सम्पन्न

FB_IMG_1602830155548-1602830247.jpg

३० असोज, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २२ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न रानी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । बंशगोपाल माविका प्राचार्य रमेशप्रसाद लामिछानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति...

मकवानपुरमा शुक्रबार बिहान थपिए ११४ संक्रमित

20200822_201615-1602813196.jpg

३० असोज, हेटौंडा । मकवानपुरमा  शुक्रबार बिहान ११४ जनामा कोरोना पुष्टि भएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज  बिहान  ११४  जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्।  शुक्रबार बिहान  आएको रिपोर्ट अनुसार ५७ महिला र ५७ पुरुषमा संक्रमण पुष्टी भएको हो । असोज २८ गते  संकलन गरिएको  स्वाबको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार