Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेसन्स लिगः फ्रान्सको अपराजित यात्रा कायमै

France-and-Croatia-reissu-1602725419.jpg

२९ असोज, हेटौंडा । यूईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई हराएको छ । बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो । फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पेले एक एक गोल गरे ।  नेसन्स लिग फुटबलमा फ्रान्सको अपराजित यात्रालाई निरन्तरता दिने क्रममा खेलको आठौं मिनेटमा...

नापोली मैदानमा उपस्थित नहुदा युभेन्ट्सलाई ३ अंक

20201015_055805-1602720968.jpg

२९ असोज, हेटौंडा । इटालियन सिरी 'ए' अन्तर्गत नापोलीविरुद्धको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरिएको छ । इटालियन सिरी 'ए' ले युभेन्ट्स र नापोलीबीचको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरेको हो । टुरिनमा अक्टोबर ४ मा युभेन्ट्स र नापोलीबीचको खेल तय भएको थियो । तर, नापोलीले टुरिनको भ्रमण गर्न असफल भएपछि अन्तिम समयमा...

आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

20201015_054525-1602720206.jpg

२९ असोज, हेटौंडा । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको...

हेटौंडा-९ का एक कोरोना संक्रमितको मृत्यु

Corona-Death2-1602688519.jpg

२८ असोज, हेटौंडा । हेटौंडा-९ का एक कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । ६६ बर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ । असोज २७ गते (मंगलबार) ज्वरो, खोकी र स्वासप्रश्वसमा समस्या आई अस्पतालमा भर्ना भएका उनमा बुधबार कोरोना पुष्टी भएको थियो ।  स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि कोभिड आईसियुमा...

उच्च अदालत पाटन हेटौंडामा को आए को गए ?

Patan-1602688024.jpg

२८ असोज, हेटौंडा । न्याय परिषदले उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा भएको छ । बुधबार परिषदले एकैपटक ८४ जना न्यायाधिशको सरुवा गरेको हो । सरुवाका क्रममा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलास दरबन्दी भई उच्च अदालत पाटन हेटौंडा इजलासमा काजमा रहेका न्यायाधिश विष्णुदेव पौडेलको हेटौंडा इजलासमा सरुवा भएको छ । न्यायाधिश मुहम्मद साविर हुसेनको...

मकवानपुरमा कोरोना अपडेट: बुधबार संक्रमितको संख्या १६५ पुग्यो

images(1)-1602682318.jpg

२८ असोज, हेटौंडा । मकवानपुरमा  बुधबार बिहान,दिउँसो र साँझ  क्रमश ७९,३९ र ४६ गरी १६५ जनामा कोरोना पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बुधबार साँझ थप ४६ जना कोरोना संक्रमित थपिदा बुधबार १६५ जनामा संक्रमण पुष्टी भएको बताएका छन्। बुधबार साँझको  रिपोर्ट अनुसार १८  महिला र २८ पुरुषमा संक्रमण...

किन छाडे अधिकारीले राप्रपा मकवानपुरको जिम्मेवारी?

20201014_190109-1602681542.jpg

२८ असोज, हेटौंडा । राप्रपाका केन्द्रीय सदस्य एवं मकवानपुर अध्यक्ष मधु अधिकारीले पार्टीको जिम्मेवारी छाडेका छन् ।  जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा जिल्ला अध्यक्षको पद उनले पूर्व जिल्ला अध्यक्ष रामहरी न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका क्रममा उनले एक व्यक्ति एक पदको अवधारणा अनुसार न्यौपानेलाई पद हस्तान्तरण...

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक फेरी सर्यो

nepalicongress-1596940066-1602679972.jpg

२८ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशै वा तिहार पछि बस्ने भएको छ । यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशै वा तिहार पछि मात्रै बस्ने भएको हो ।  कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशै अघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  सम्भव भए...

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद पुनर्गठन

kp-sharma-oli-1-1602677790.jpg

२८ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री मन्त्रालय परिवर्तन गरेर ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । यस्तै विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार