Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1753840420.jpg

१४ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले...

मौसम देशभर साधारणतया बदली रहने

Screenshot_20250526_06180-1753840111.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज...

कांग्रेस संसदीय दलको नेताको निर्वाचन प्रक्रिया बुधबार विहानबाट(तालिका सहित)

Screenshot_20250728_17262-1753795750.jpg

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार विहानदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।  नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले गठन गरेको निर्वाचन समितिले बुधबार विहानदेखि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले विहान ८ बजेबाट...

पेलेर जाने मुडमा मूख्यमन्त्री लामा, मार्गप्रशस्त गर्न बानियाँको सुझाव

Screenshot_20250729_17003-1753788288.jpg

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको हैसियतले मूख्यमन्त्री बनेका बहादुरसिंह लामा पेलेरै जाने मुडमा देखिएका छन् । मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमेपनि मूख्यमन्त्रीको रूपमा भने पेलेरै अघि बढ्ने मुडमा देखिएका हुन् । संसदीय दलको नेता रहेका लामाविरूद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित...

बागमतीमा कांग्रेस संसदीय दलको नेता छान्न श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति

Screenshot_20250729_16465-1753786925.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ । मंगलबार संसदीय दलको नेता बहादुर सिंह लामा परिवर्तनका लागि दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसंगै रिक्त रहेको संसदीय दलको नेता चयनका लागि समिति गठन गरिएको हो। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

कसले गरे कांग्रेस बागमतीमा अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा मतदान

Screenshot_20250729_13180-1753774674.jpg

१३ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता परिवर्तन गर्नका लागि परेको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ। अविश्वासको मतको पक्षमा २२ र विपक्षमा १५ सांसदले हस्ताक्षर गरेका छन् । अविश्वासको मतको पक्षमा समर्थन गर्ने माननीयहरू १) ईन्द्रबहादुर बानियाँ २) शिवराज अधिकारी ३) कञ्चनचन्द्र वादे ४) दिपेन्द्र...

बागमती प्रदेशमा लामाविरूद्धको अविश्वासको मत पारित

Screenshot_20250729_13064-1753773722.jpg

१३ साउन, हेटौंडा । मूख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा विरूद्धको विश्वासको मत पारित भएको छ । विश्वासको मत सम्बन्धी निर्णय लिन केन्द्रीय सदस्य एवं केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थितमा बसेको संसदीय दलको बैठकमा लामा विरूद्धको विस्वासको मत पारित भएको हो । अविश्वास प्रस्ताव दर्ता गर्दा २१...

बागमतीका खानेपानी मन्त्रीले दिए राजिनामा

Screenshot_20250729_11084-1753766632.jpg

१३ साउन, हेटौंडा । बागमती प्रदेशका खानेपानी मन्त्रीले राजिनामा दिएका छन् । प्रदेशका खानेपानी, उर्जा, सिंचाइमन्त्री श्यामबहादुर खड्काले राजिनामा दिएका हुन् । ईन्द्रबहादुर बानियाँको पक्षमा उभिने भएपछि उनले मूख्यमन्त्री बहादुरसिंह लामा समक्ष राजिनामा बुझाएका छन् । लामा नेतृत्वको सरकारबाट राजिनामा दिने मन्त्रीको संख्या ५ पुगेको छ ।...

नाग पञ्चमी नागको पूजा गरी मनाइँदै

Screenshot_20250729_07254-1753753249.jpg

१३ साउन, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार