Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेवारपानी दुर्घटना : कोरोना भएपछि होम आईसोलेसनमा बस्न जाँदै गर्दा मृत्यु

Death-1600510549.jpg

३ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत  हेटौंडा–१९ नेवारपानी नजिक सवारी दुर्घटनामा मृत्यु भएका युवक कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा जाँदै गरेको खुलेको छ । नेवारपानी र मनहरी–९ रजैयाको सिमानामा बसको ठक्करबाट मृत्यु भएका चितवन भरतपुर–७ का २९ बर्षीय दिपेन्द्र अधिकारी संक्रमण पुष्टी भएपछि घरमै आइसोलेसनमा बस्न जाँदै...

हेटौँडा-११ को डाङडुङ्गे सामुदायिक वनको कार्यालयमा तालाबन्दी 

Dandunge-1600509051.jpg

३ असोज, हेटौंडा । हेटौँडा–११ मा रहेको डाङडुङ्गे सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा उपभोक्ताले तालबन्दी गरेका छन् । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सालीकराम पुडासैनीले मृत्यु भएका एकजना सदस्यको दाहसंस्कारका लागि लगिदै गरेको दाउरा खोसेपछि कार्यालयमा तालाबन्दी गरेको स्थानीय विकास नेपालले बताए । आक्रोशित उपभोक्ता तथा...

ललितपुरमा ४ जना कोरोना संक्रमितको मृत्यु

Corona-Death11-1600504823.jpg

३ असोज, काठमाडौं । ललितपुरमा शनिबार ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुरका पाटन अस्पतालमा ३ जना र मेघा अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना महिला र एकजना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षका...

कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना, भए डिस्चार्ज

20200919_140910-1600504044.jpg

३ असोज, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला कोरोना भाइरस जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २३ गते गरेको परीक्षणमा कोरोना पोजेटिभ आएपछि होम आइसोलेसनमा रहेका कोइरालालाई भदौ ३० गते लक्षण  देखिएपछि ओम अस्पताल भर्ना गरिएको  थियो ।  अस्पतालमाको करिब ५ दिनको बसाई पछि पछिल्लो पटक गरेको परीक्षणमा कोरोना नेगेटिभ...

विकृति विसंगति अन्त्यका लागि एकजुट भई अघि बढौं : बानियाँ

Inra-Baniya-1600503457.jpg

३ असोज, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले विकृति विसंगति अन्त्यका लागि एकजुट भई अघि बढ्न आग्रह गरेका छन् ।  संविधान दिवसको अवसरमा शनिबार आफ्नो फेसबुज पेजमार्फत शुभकामना सन्देश दिंदै उनले आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्नुपर्नेमा जोड समेत दिएका हुन् । उनले...

संविधानमा अस्पष्टता भए हटाउन तयार : ओली

KP-1600501603.jpg

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार रहेको बताएका छन् ।  संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै  प्रधानमन्त्री ओलीले संविधान सबै अट्ने गतिशील दस्तावेज भएको बताउँदै आशंका र अस्पष्टता भए हटाउन तयार रहेको बताएका हुन् । उनले...

देश कोरोनाबाट आक्रान्त भएकोले प्रदर्शन नगरिदिन घिसिङको आग्रह

Kulman-1600500800.jpg

३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शन नगरिदिन आग्रह गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले कोरोना (कोभिड-१९) का कारण नेपाल आक्रान्त भएको वेला सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका हुन् । उनको पक्षमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा दैनिक...

हेटौंडाको नेवारपानी नजिक दुर्घटना, एक जनाको मृत्यु

Death-1600500010.jpg

३ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत  हेटौंडा-१९ नेवारपानी र मनहरी-९ रजैयाको सिमानामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ का २९ बर्षीय दिपेन्द्र अधिकारी रहेका छन् । उनको उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

हेटौंडामा संविधान दिवसमा ५२ जनाले गरे रक्तदान

Blood-1600497643.jpg

३ असोज, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा इकाई समितिको आयोजनामा छैठौं संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छ्न् । ४ नम्बर इकाई सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार