Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डाक्टर केसीको सुरक्षा गर्न कांग्रेसको माग

Govinda-1600595916.jpg

४ असोज, सुर्खेत । नेपाली कांग्रेसले स्वास्थ्य सुधारका लागि अनसनमा रहेका डा. गोविन्द केसीको सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।  नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले विज्ञप्ति जारी गर्दै जनताको जीउधनको रक्षामा कुनै खेलवाड नगरि नेपालको संविधानमा प्रदत्त स्वास्थ्य सम्वन्धी  अधिकारलाई सुनिश्चिततामा ध्यान केन्द्रित गर्दै...

सुनको मूल्य आइतबार यथावत

Gold22-1600595032.jpg

४ असोज, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य यथावत रहेको छ । आइतबार सुनको मूल्य शुक्रबारकै यथावत रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ । चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेको छ । चाँदी आइतबार १ हजार ३१५ रूपैयाँमा कारोबार...

प्रहरीद्वारा पेरिसडाँडाबाट बालिका पक्राउ

Balikaa-1600593290.png

४ असोज, काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको मुद्धा फिर्ता लिएकी दोलखाकी बालिका खड्का पक्राउ परेकी छन् ।  सत्तारुढ नेकपाको पेरिसडाँडामा बसिरहेको केन्द्रीय सचिवालय बैठकमा ‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखेको जनाएको...

हराईरहेका कुर्मीको सेफ्टीट्यांकमा शव फेला

Dead-Body11-1600592801.jpg

४ असोज, बुटवल । रुपन्देहीमा छिमेकीको सेफ्टीट्यांकभित्र एक बालकको शव फेला परेको छ ।  सिद्धार्थनगरपालिका वडा नम्बर १० दोदगहरीका १० बर्षीय सुग्रिम कुर्मी घर नजिकै सेफ्टीट्यांकमा मृत फेला परेका हुन् । शनिबारदेखि हराएका कुर्मीको शव छिमेकीको बन्दै गरेको घरको सेफ्टीट्यांकको पानीमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय...

मकवानपुरको २ गाउँपालिकामा आइतबार ११ संक्रमित थपिए

Corona111-1600591522.jpg

४ असोज, हेटौंडा । मकवानपुरको २ गाउँपालिकामा आइतबार ११ जनामा कोरोना पुष्टि भएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार आइतबार मकवानपुरमा थपिएका मध्ये भीमफेदी र मनहरी गाउँपालिकामा गरी ११ जनामा संक्रमण पुष्टी भएको हो । भीमफेदी गाउँपालिकामा ९ जना र मनहरी गाउँपालिकामा २ जना संक्रमित छन् । ति मध्ये ३ महिला...

मकवानपुरमा आइतबार २२ संक्रमित थपिए (वडासहित)

Hetauda-Lab-1600590551.jpg

४ असोज, हेटौंडा । मकवानपुरमा आइतबार २२ जनामा कोरोना पुष्टि भएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार २२ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ७ महिला र १५ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २ गते  संकलन गरिएका १२६ जनाको स्वाब हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको...

कोरोनाबाट एक नेपाली सेनाको मृत्यु

Nepal-Army-1600590283.jpg

४ असोज, काठमाडौँ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।  लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले...

आइतबार हेटौँडामा १४८ जनाको स्वाब संकलन

20200910_125927-1600575494.jpg

४ असोज ,हेटौँडा। हेटौंडामा आइतबार १४८ जनाको स्वाब संकलन भएको छ ।  हेटौंडा–४ स्थित आइसोलेसन वार्डबाट आइतबार पुन:परीक्षणका लागि ४१ जनाको र कोरोना आशंका तथा कन्टयाक ट्रेसिङमा परेका १०७ जना गरी १४८ जनाको स्वाव संकलन गरीएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले प्रष्ट खबरलाई बताएका छन्।  संकलन गरीएको...

त्रिशुलीमा तेल ट्याङकर खस्यो,चालक र सह-चालक सम्पर्कविहिन

20200920_094237-1600574405.jpg

४ असोज,हेटौँडा।  आइतबार बिहान त्रिशूली नदीमा पेट्रोल बोकेको  ट्याङ्कर खस्दा चालक र सह-चालक सम्पर्क विहिन भएका छन्।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको  गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा  पेट्रोल बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशुलीमा बस खस्दा चालक र सह-चालक सम्पर्क विहिन भएको जिल्ला...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार