Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा शनिबार ११५ जनाको स्वाब संकलन

Swab-Collection2-1598682734.png

१३ भदौं, हेटौंडा । हेटौंडामा शनिबार १ सय १५ जनाको स्वाब संकलन भएको छ । हेटौंडा–४ स्थित आइसोलेसन वार्डबाट शनिबार विहान १ सय १५ जनाको स्वाब संकलन भएको हो ।  संकलन भएको स्वाब नमूना कोरोना परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए । कोरोना...

हेटौंडा-४ की महिलाको कोरोनाबाट मृत्यु

20200822_110631-1598680388.jpg

१३ भदौ, हेटौंडा । हेटौंडा-४ की ४७ बर्षीया एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी उनमा भदौ ७ गते भएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । थाइराइड बिरामी उनी अस्पताल भर्ना भएकी थिइन् । त्यसपछि उनमा किड्नीको समस्या देखिएको थियो । उनी शिक्षण पेशामा आवद्ध  रहेको जनाइएको छ ।अस्पतालका...

बीरगञ्जमा शनिबार ५० जना संक्रमित थपिए

Coronaa-1598678961.jpg

१३ भदौ, पर्सा । पर्साको नारायणी अस्पतालमा गरिएको परीक्षणमा शनिबार थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ४४३ स्वाबको पीसीआर परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमण देखिनेमा १५ वर्षका किशोरदेखि ५६ वर्षसम्मका ४५ जना पुरुष र पाँचजना महिला रहेका छन् । संक्रमण देखिनेमा पर्साका ३१...

सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्न नगरपालिकाको आग्रह

Blog-2019-06-29-10-59-01-1598674031.jpg

१३ भदौ, हेटौंडा । कोरोना भाइरसको संक्रमण व्यपक बन्दै गएको सन्दर्भमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध भर्चुअल (अनलाइन) विधिबाट गर्न सर्वसाधरणसँग आग्रह गरेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्नगराउन भनेको हो...

वीगंजमा थप ३ जना कोरोना संक्रमितको मृत्यु 

2b24a7bf-c1a4-48d1-9a13-3-1598672899.jpg

१३ भदौ, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण पर्साको वीरगंजमा थप तीन जना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका– १२ मुर्लीका ६५ वर्षीया एकजना महिला र ४३ बर्षीय एकजना पुरुष रहेका छन् ।  यसैगरी वीरगंज महानगरपालिका २२ का अर्का एकजना ३७ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । तीनैजना...

सिराहाका एकजना कोरोना संक्रमितको धरानमा मृत्यु 

suside-death-1598672038.jpg

१३ भदौ, हेटौंडा । धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिराहा भदैया वडा ६ का ८४ वर्षे वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले पुष्टि गरे ।  ती वृद्धमा भदौ ७ गते संक्रमण पुष्टि भएको थियो । अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो...

हेटौंडा बसपार्कका ७ प्रहरीले कोरोना जिते

nepal-police-1598669613.jpg

१३ भदौ, हेटौंडा । हेटौंडा बसपार्कका ७ प्रहरीले कोरोना जितेका छन् । बसपार्क प्रहरी बिटमा रहेका ७ जनामा कोरोना पुष्टि भएपछि उनीहरू आइसोलेसनमा थिए । फलोअप रिपोर्ट नेगेटिभ आएपछि उनीहरू गौरीटार र कर्रा आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।...

मकवानपुरका थप एक पुरूषमा कोरोना

images(1)-1598666080.jpg

१३ भदौ,हेटौँडा।   मकवानपुरका एक पुरूषमा कोरोना पुष्टि भएको छ।  भरतपुर अस्पताल  कोभिड १९ प्रयोगशालामा गरीएको परिक्षणमा मकवानपुका ४८ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको हो । शुक्रबार गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको प्रयोगशालाकी डाक्टर नितु अधिकारीले बताएकी छिन्।  उनी संगै चितवन जिल्लाका १५ जना, गोरखाका २ जना, नवलपुरका १ जना,...

कोरोनाबाट धनुषामा थप एकजनाको मृत्यु

Death-from-corona-1598665797.jpg

१२ भदौ, जनकपुर । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ। नगराइन नगरपालिका वडा नं. ७ डेवडिहाका ६५ वर्षीय पुरुषमा मृत्यु पश्चात शुक्रबार कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ विशेष अस्पताल जनकपुरका संयोजक डा. जामुन प्रसाद सिंहले बताए। स्वासप्रस्वासमा समस्या देखिएपछि बुधबार प्रादेशिक अस्पतालमा भर्ना भएका पुरुषलाई थप उपचारका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार