१४ भदौ, हेटौँडा। साताको पहिलो दिन आइतबार सुनको मुल्यमा वृद्धि भएको छ।आइतबार तोलामा ३ सय रुपैयाँ बढेर सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँ थियो । त्यसैगरी शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपियाँमा कारोकार भएको तेजाबी सुनको मूल्य...
१४ भदौ, काठमाडौं । कोरोना जोखिमको आशंकामा होम आइसोलेसनमा रहेका उपप्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्मको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतको रिपोर्ट नेगेटिभ आएको हो । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन...
१४ भदौ, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा नेक्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ । तीनपाटन गाउँपालिका वडा नम्बर ८ बाहुनतिल्पुङमा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
१४ भदौ, काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरोले शनिबार राति ४ घर पुरेको छ । पहिरोले स्थानीय खिल बहादुर भण्डारीको २ घर, इबबहादुर भण्डारीको एक र चेतबहादुर भण्डारीको एक घर पुरेको हो । पहिरो अन्य ८ घर सामान्य रुपमा क्षति पुर्याएको स्थानीय स्थानीय भुपेन्द्र भण्डारीले जानकारी दिए । पहिरोमा अन्नपात र पशु...
१४ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेका छन् । प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि...
१४ भदौ, काठमाडौँ । आइतबार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदरपश्चिम प्रदेशका अधिकांश भूभागमा मौसम बदली रहेको छ । आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राति पनि देशभर सामान्यतया बदली रही केही...
१४ भदौ, चितवन । चितवनमा एकै दिन १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार एकैदिन १०२ जनामा कोरोना देखिएको हो । चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन् भने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना...
१४ भदौ, हेटौंडा । लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा पेनाल्टी सुटआउट मार्फत आर्सनलले जित उपाधि जितेको हो । निर्धारित समयमा दुबैतर्फबाट एक एक गोल भएपछि पेनाल्टि सुटआउटबाट खेलको बिजेता निर्धारण भएको हो । निर्धारित ९० मिनेटको खेलमा...
१४ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५१ लाख नाघेको छ । विश्वका २ करोड ५१ लाख ५५ हजार ७ सय ८२ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ५६ हजार १ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ७४ लाख ९९ हजार भन्दा धेरै मानिसहरु निको...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























