Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलाशमा रहेको बालगृहमा आश्रीत किशोरीलाई बलात्कारको आरोपमा *राउत पक्राउ

102-1752368535.jpg

२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बालगृहका अधिकृतलाई पक्राउ गरिएको छ।  मकवानपुरको कैलाश गाउँपालिका–३ सांग्रीला डेभलपमेन्ट एसोसिएसनद्वारा  सञ्चालित बालगृहमा बस्दै आएकी एक किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका...

हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षति

IMG-20250712-WA0003-1752333940.jpg

२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३  घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको मेल्लेख गाउपालिका वडा नम्बर ५ तौलेनामा रहेको पिपलको रुख भाच्चिएक घर माथी  पिपलको रुख ढल्दा ३ घरमा क्षति पुगेको अछाम प्रहरीले जनाएको छ । हावाहुरीले रुख भाच्चिदा अछाम मेल्लेख गाउँपालिका वडा नम्बर ५ तौलेना बस्ने झंकर बोहराको २ तले ४...

मकवानपुरमा पौडी खेल्दा वेपत्ता युवक मृत भेटिए

For-representation-only-1752330494.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका छन्।  शनिबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा  बाराको कलैया वडा नम्बर १ घर भई हाल काठमाण्डौ माईतिघर बस्ने अन्दाजी १७/१८ वर्षीय कर्ण भन्ने प्रणय गुप्ता वेपत्ता भएका थिए।शनिबार...

मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्न पुगेका युवक वेपत्ता

images(6)-1752326232.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक  बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ । बाराको कलैया १ घर भई हाल काठमाण्डौ माईतिघर बस्ने अन्दाजी १७/१८ वर्षीय कर्ण भन्ने प्रणय गुप्ता...

समाजसेवी भट्टराईद्वारा चौघडा चौकीलाई ट्राफिक कोन सहयोग

IMG-20250712-WA0001_edit_-1752324583.jpg

२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन् ।  समाजसेवी भट्टराईले प्रहरी चौकीलाई ५ थान ट्राफिक कोन सहयोग गरेका हुन् । नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, स्थानीय दिपक मैनाली, दिनेश ढकाल, बिमल सिंह लगायतको उपस्थितिमा चौघडा प्रहरी चौकीका इन्चार्ज बरिष्ठ...

मकवानपुरको बकैयामा प्रहरीको रेड:२२ जुवाडे, ८ लाख सहित पक्राउ

Screenshot_20250712_10500-1752296865.jpg

२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको बकैया गाउँपालिका ५ राजदमारबाट हारजित हुने गरि जुवा खेली रहेको अवस्थामा नगद ८ लाख ३६ हजार सहित २२ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।हारजित हुने गरी जुवातास खेल भइरहेको भन्ने...

साफमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हरायो

nepal-u-20-football-team-1752282835.jpg

२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको हो । नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। पहिलो हाफमै ३-० को अग्रता लिएको नेपालले दोस्रो...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1752280674.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ । देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। शनिबार देशभर साधारणतया...

बामदेव गौतमको अभियान एकीकृत समाजवादीबीच एकता हुने

madhav-bamdev-1752217175.jpg

२७ असार, हेटौंडा ।  बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी बीच एकता हुने भएको छ । साउन २ गते राष्ट्रिय सभागृहमा एकताको घोषणा कार्यक्रम गरिने भएको हो । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको सहमति गरिएको बताएका हुन् । एकीकृत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार