Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष विष्ट रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिमा

20200729_071240-1595986227.jpg

१४ साउन, हेटौँडा। पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिमा चयन भएका छन्।  अनियमिततामा मुछिएको भन्दै सञ्जीव थापाको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यासमितिलाई मन्त्रिपरिषद बैठकले भंग गरिदिएपछि डा. नेत्रप्रसाद तिमिल्सिनाको अध्यक्षतामा तदर्थ समितिमा गठन गरेको छ।डा....

घुस लिने ४ प्रहरी बागमती प्रदेश प्रहरी कार्यालयको नियन्त्रणमा    

bagmati-police-1595952055.jpg

१३ साउन,हेटौँडा । पछिल्लो दिन प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ पर्न थालेपछि प्रहरीले पनि प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको छ ।यो अभियान बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरु गरेका छन ।  यसै क्रममा घुस लिदै गरेको अवस्थामा मंगलबार एक जना प्रहरी हवल्दार सहित ४ जना...

मकवानपुरगढी शिखरकटेरीबाट महिलाको उद्धार

FB_IMG_1595950594303-1595950926.jpg

१३ साउन, हेटौंडा । हेटौंडाको मानवसेवा आश्रमले मंगलबार मकवानपुरगढी वडा नम्बर २ शिखरकटेरीबाट एक महिलालाई उद्धार गरेको छ । मकवानपुरगढीको शिखरकटेरीमा २५ दिनदेखि मागेर खाइरहेकी महिलालाई उद्धार गरी आश्रममा लगिएको हो । भारतको पटना घर बताउने अन्दाजी २५ वर्षीय मानसिक रुपमा कमजोर महिलालाई मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बखान...

बंशगोपाल माविलाई सेनेटाइजर र थर्मलगन सहयोग

20200728_204601-1595948471.jpg

१३ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको वंशगोपाल माध्यामिक विद्यालयलाई सेनिटाईजर र थर्मलगन सहयोग प्राप्त भएको छ ।  हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र चौघडामा रहेको आयु पोली क्लिनीकका सञ्चालक उत्सव चौलागाईले विद्यालयलाई सेनिटाईजर र थर्मल गन सहयोग गरेका हुन् । वडा अध्यक्ष चौलागाईले ज्वरो...

हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ चालक पक्राउ

20200728_183214-1595940713.jpg

१३ साउन, हेटौंडा । हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा-१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।ईलाका...

राप्रपा छाडेका थापा कांग्रेसमा प्रवेश

20200728_181206-1595939385.jpg

 १३ साउन,हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजिनामा दिएका   सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन।थापालाई कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो एक कार्यक्रमको आयोजनामा सभापति शेरबहादुर देउवाले कांग्रेसको सदस्यता प्रदान गरि स्वागत गरेको हुन।...

स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न

20200728_180007-1595938634.jpg

१३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको छ ।  यस विषम्...

कम्युनष्टिले जनतालाई धोका दियो: बानियाँ

20200728_165957-1595934945.jpg

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको बताएका छन् ।  नेपाली कांग्रेस इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ को भेलामा बोल्दै उनले जनतालाई विकास दिन्छु भनेर भोट मागेको कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेपनि अहिले धोका...

मंगलबार १२१ जनाले जिते कोरोना 

korona-mask-2-1595933616.jpg

१३ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १२१ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा १३ हजार ८ सय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार