Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुस्मिता हत्या प्रकरणःआमा र दुई छोरीलाइ चितवन र बुबालाई भिमफेदी कारागार लगियो

20200715_190506-1594819550.jpg

३१ असार,हेटौँडा।  हेटौंडा- ४ कर्रा सुर्य चोककी २६ बर्षीया सुस्मिता केसी (थापा)  हत्या आरोपित ४ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै आरोपित आमा र दुई छोरीलाई  पुर्पक्षका लागि चितवन कारागार पठाइएको छ भने बुबालाई भिमफेदी कारागार पठाइएको छ।   बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश सीता शर्मा...

सिराहा कल्याणपुर नगर प्रमुखका छोरा ५ लाख घुस सहित पक्राउ

20200620_122440-1594816447.jpg

३१ असार, गोलबजार ।  सिराहा कल्याणपुर नगरपालिका नगर प्रमुखका छोरा  सन्त मण्डललाई ५ लाख घुस सहित पक्राउ गरिएको छ।  नगर प्रमुख सुर्यनाथ मण्डलले डिपिआर  गरेको भुक्तानी दिन सेवाग्राही संग  ५ लाख घुस माग गरी आफ्नो छोरा सन्त मण्डललाई लिन रकम लिन पठाएको अवस्थामा नगर प्रमुख  सुर्यनाथका छोरा सन्त मण्डल र अर्का एकजना जितेन्द्र महतोलाई...

कोरोना अपडेटः बुधबार थपिए ११६ जना

korona-mask-1594810110.jpg

३१ असार,हेटौँडा । नेपालमा बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा  ५ हजार ९० जनामा गरिएको टेष्टमा ११६ जना कोरोना संक्रमित थपिएका जानकारी दिईएको हो। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार १सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या...

बुधबार ६९७ जना भए डिस्चार्ज

coronaa-1594809840.jpg

३१ असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा ६९७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ६७९ जना डिस्चार्ज भएको जानकारी दिएका हुन । हालसम्म कोरोनाबाट नेपालमा ११हजार २५ जना निको...

सर्पले टोक्दा किशोरीको मृत्यु

snake-1594807411.jpg

३१ असार, बैतडी । बैतडीमा सर्पले टोक्दा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ महाकालीकी १७ वर्षीया भागरथी चन्द रहेकी छिन् । मंगलबार राति सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि लैजान नसक्दा गाउँमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले जानकारी दिए । सर्पले टोकेको २ घण्टामै उनको...

विदेशी विद्यार्थी फर्काउने निर्णयबाट अमेरिका पछि हट्यो

usa-1594807335.png

३१ असार, काठमाडौं । विदेशी विद्यार्थीलाई सम्बन्धित देश फिर्ता पठाउने योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम हालै ल्याएको थियो । त्यसको चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन त्यसबाट पछि हट्न बाध्य भएको हो । सरकारको निर्णय विरुद्ध...

स्वीस बैंकमा प्रधानमन्त्रीको खाता नभएको दावी

pm-oli-1594807189.jpg

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् । साथै, उनले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५‍।५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि...

बुटवल–तानसेन सडकखण्ड सुचारु

palpa-butwal-1594807108.jpg

३१ असार, बुटबल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड बुधबारबाट सुचारु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ दोभानमा सोमबार साँझ ठूला ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध भएको सडक २ दिनपछि सुचारु भएको प्रहरीले जनाएको हो । डिभिजन सडक कार्यालय पाल्पा र बुटवलबाट गएका एक्साभेटर र डोजरले दिनभरि सडकमा खसेको पहिरो पन्छाउँदै...

ओली–दाहालबीचको छलफल निस्कर्षविहिन

kp-prachanda-1594806929.jpg

३१ असार, काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल निस्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निस्कर्षविहिन भएको महासचिव बिष्णु पौडेलले जानकारी दिए । दुई अध्यक्षबीचको छलफलमा केही बेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनु...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार