Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इन्जिनियर एक लाख घुस लिएको अभियोगमा पक्राउ

20200620_122440-1594870082.jpg

१ साउन,बागलुङ।  बागलुङमा एकजना इन्जिनियर एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन्।जिल्लाको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई बुधबार साँझ  पोखराको जिरो किलोमिटरबाट ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग  रकम लिइरहेको अवस्थामा...

सिन्धुपाल्चोकमा पहिरोले २ घर बगायो, कम्तीमा ५ बेपत्ता

FB_IMG_1594306132420-1594865851.jpg

१ साउन,हेटौँडा।  सिन्धुपाल्चोकमा पहिरो जाँदा २ घर बगाएको छ भने करिब ५ जना बेपत्ता भएका छन्।  अविरल वर्षाका कारण  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको दुई घर बगेको र कम्तीमा पाँच जना बेपत्ता भएका  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्ले बताएका छन्। अहिले उद्धारका लागि...

मेलम्चीमा बेपत्ता इन्जिनियरको शव भेटियो

20200716_071357-1594862950.jpg

१ साउन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा बेपत्ता भएका एकजनाको शब भेटिएको छ । सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको हो । अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए...

अनुमति विना सरकारी कार्यालय परिसरमै २० सिसौ काटियो

20200716_065856-1594862083.jpg

१ साउन, हेटौंडा । हेटौंडा-११ थानाभर्याङमा एक सरकारी कार्यालय परिसरमै अनुमति बिना नै २० वटा रुख काटिएको छ । जल उत्पन्न प्रकोप डिभिजन कार्यालयको हाताभित्र रहेको २० वटा रुख काटिएको हो । तर २० वटा रूख कटान गर्दा कुनै पनि निकायले रोकेको देखिंदैन । रुख कटान कसले गर्यो भन्ने बारेमा समेत खुलेको छैन ।  रुख भने सव–डिभिजन वन कार्यालय बसामाडिमा...

कार्की र शाही एआइजी बढुवा सिफारिस

20200716_064500-1594861423.jpg

१साउन,हेटौँडा।  नेपाल प्रहरीका दुई जना महानिरिक्षक (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ ।गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो।...

मकवानपुर ट्राफिक प्रहरीले लगाई दिए ८५ जनालाई मास्क

20200715_222517-1594831425.jpg

३१ असार,हेटौँडा।  सरकारले बाहिर आवतजावत गर्दा अनिवार्य मास्क लगाउन भनेपनि, सवारीसाधन चलाउदा वा पैदल यात्रामा रहेकाले मास्क नलगाएपछि मकवानपुर ट्राफिक प्रहरीले हात जोडेर मास्क लगाउन अनुरोध गर्दै मास्क नलगाएकालाइ मास्क लगाइदिएको छ।  मकवानपुर ट्राफिक प्रहरीले मास्क  नलगाई हिडेका करिब  ८५ जनालाई मास्क लगाइदिएको हो । हेटौँडा- ११...

मकवानपुरको इन्द्रसरोबरमा भिरबाट लडेर किताबको मुत्यु

20200604_122238-1594829222.jpg

३१ असार,हेटौँडा।  मकवानपुरको इन्द्रसरोबर गाउँपालिका -२ मा भिरबाट लडेर  एकजनाको मृत्यु भएको छ ।  मुत्यु हुनेमा इन्द्रसरोबर गाउँपालिका २ कुलेखानी लिपानीका ३६ वर्षिय किताब सिं घिसिङ रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।कुलेखानीबाट गोरेटो बाटो भएर घर जाँदै गरेका घिसिङ एक्कासी भिरबाट खसेर...

मनहरीका ३ जनामा कोरोना संक्रमण पुष्टि

MW-IB803_corona_ZG_202003-1594826097.jpg

३१ असार, हेटौंडा । मकवानपुरको मनहरी रमनटारमा रहेको क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको छ । मनहरी गाउँपालिकाका वडा नं.३, ६ र ७ का क्रमशः २९, ३३ र ४२ बर्षका पुरूषमा कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेका १३ जनाको मंगलबार स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा ३ जनामा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड...

कांग्रेस बागमती संसदीय दलद्वारा सिन्धुपाल्चोक बाढिपहिरो पीडितलाई ५ लाख सहयोग

20200715_192900-1594820771.jpg

३१ असार, हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई ५ लाख रुपैंया सहयोग गरेको छ ।  बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार