Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शनिबार ४३१ जना डिस्चार्ज

korona-mask-1594463907.jpg

२७ असार,हेटौडा । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो । कोरोनाबाट नेपालमा ८ हजार ४ सय ४२ जना निको भइसकेका छन् । निको हुनेको मात्रा ५० प्रतिशत नाघेको छ ।   ...

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग

petrol-pump-1594463312.jpg

२७ असार, काठमाडौं । राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविस) संयुक्तले ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।संगठनका अध्यक्ष धनसुर शाहीद्वारा शनिबार जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो ।विज्ञप्तिमा कोरोना महामारीले मारमा परेको समयमा पेट्रोलियम पदार्थको...

बाढिपहिरो पीडितलाई सार्वजनिक भवन र विद्यालयमा राखिने

20200711_155333-1594462156.jpg

२७ असार, काठमाडौं । बाढी पहिरो पीडितहरुलाई स्थायी बसोबासका लागि सार्वजनिक भवन र विद्यालयमा राख्ने तयारी सरकारले थालेको छ ।  राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको शनिबार बसेको बैठकमा यसबारे छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तत्काल उद्धार, राहत र पुर्नस्थापनाको काम अघि बढाउने र प्राकृतिक...

क्वारेन्टाइनमा बसेका एक बृद्धको मृत्यु

20200604_151400-1594461989.jpg

२७ असार, तनहुँ । तनहुँमा क्वारेन्टाईनमा बसेका एक बृद्धको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका वडा नम्बर ५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् ।  मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ । भारतबाट आएका उनी ५ दिनदेखि भानु नगरपालिका–२ स्थित शारदा...

३३ किलो सुन प्रकारणका एक अभियुक्त नेपाल ल्याईए

20200620_122440-1594461453.jpg

२७ असार, काठमाडौं । युएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक अभियुक्तलाई नेपाल ल्याइएको छ । इन्टरपोलको सहयोगमा यूएईमा समातिएका हरिशरण खड्कालाई शनिबार काठमाडौं ल्याइएको हो ।  ३३ किलो सुन काण्डका मूख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्चस्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक...

नारायणी कटान क्षेत्र पुगे प्रचण्ड (तस्विरहरु)

P3-1594460806.jpg

२७ असार, हेटौंडा । लगातारको वर्षाका कारण चितवनको नारायणी नदी कटान क्षेत्रको अवलोकन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् । नारायणी नदीको बाढी छेक्न तथा कटान रोक्नका लागि बनाइएको तटबन्धको अधिकांश भाग बाढीले बगाउँदा जोखिम बढेको छ । सो क्षेत्रको निरीक्षणका लागि दाहाल सरोकारवाला निकायको टोलीसहित पुगेका छन् । उनले कटानको अवस्था,...

काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

images(3)-1594453911.jpg

२७ असार, काठमाडौँ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।  काठमाडौं गोकर्ण निवासी उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा शुक्रबार साँझ रिपोर्ट आएपछि कोरोना पुष्टी भएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले...

अधिकांश भागमा बर्षा हुने, सतर्क रहन सुझाव

20200711_130114-1594451814.jpg

२७ असार, काठमाडौं । देशभर शनिबार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले विशेष गरी तराईका क्षेत्रमा ठूलो बर्ष हुने सम्भावना रहेको छ ।धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।प्रदेश १, प्रदेश २, बागमती...

कोशीमा पानीको बहाव बढ्दो, ३८ ढोका खोलियो

20200711_125647-1594451538.jpg

२७ असार, सुनसरी । निरन्तर वर्षातका कारण कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । भारी वर्षाका कारण कोशी व्यारेजका ढोका खोल्ने क्रम जारी छ । कोशीमा पानीको बहाव पानीको बहाव २ लाख ७३ हजार ३ सय क्युसेक नाघेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार