Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुस्मिता हत्या प्रकरण : ससुरा र नन्दलाई आजीवन कैद दाबीसहित मुद्दा दर्ता

20200629_125759-1594601349.jpg

२९ असार, हेटौंडा । हेटौंडा-४ की सुस्मिता थापाको हत्या अभियोगमा ससुरा र नन्दलाई आजीवन कैद सजायको माग दाबीसहित मुद्दा दर्ता भएको छ ।  ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो । हत्या प्रकरणमा ५ जनामाथि अभियोग...

मकवानपुर कैलाशका दुईजना भालुको पित्त सहित पक्राउ

Polish_20200712_205917611-1594566920.jpg

२८ असार,हेटौँडा । संरक्षित वन्यजन्तु भालुको पित्तसहित मकवानपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ कल्याणपुरबाट भालुको पित्त किनबेच गरिरहेको अवस्थामा मकवानपुरका दुईजनालाई भालुको पित्त सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर कैलाश...

हेटौंडा १४ का २६ बर्षीय पुरूषमा कोरोना पुष्टि

images(3)-1594560192.jpg

२८ असार,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का २६ बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको छ।  हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताए अनुसार केही दिन अघि साउदी अरबबाट हेटौँडा आएका उनको किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनलाई फरेष्ट्री क्याम्पसमा रहेको...

आज १ सय ४७ जना भए डिस्चार्ज

korona-mask-1594553228.jpg

२८ असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो । कोरोनाबाट नेपालमा ८ हजार ५ सय ८९ जना निको भइसकेका छन् । निको हुनेको मात्रा ५१ प्रतिशत नाघेको छ । ...

आइतबार ८२ कोरोना संक्रमित थपिए

RTS30J1Y-e1582906668135-1594553115.jpg

२८ असार,हेटौँडा । नेपालमा आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा  ३ हजार ९ सय १६ जनामा गरिएको टेष्टमा ८२ जना कोरोना संक्रमित थपिएका जानकारी दिईएको हो ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या...

हेटौंडामा मोटरसाइकलबाट ५ किलो अफिम बरामद

20200712_152841-1594547267.jpg

२८ असार,हेटौँडा । मकवानपुर प्रहरीले पल्सर मोटरसाइकलबाट  ५ किलो अफिम बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय नेवारपानीको  प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको  ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट  ५ केजी अफिम बरामद गरेको हो । प्रहरीको चेकिङ टोली...

इन्द्रावती नदीले ३ जनालाई बगायो

indrawati-1594542391.jpg

२८ असार,हेटौँडा । इन्द्रावती नदीले ३  जनालाई बगाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्। शनिबार साँझ...

लाइभ आत्महत्या गरेको भिडियो अपलोड नगरौ: साइबर ब्युरो

20200606_064924-1594540938.jpg

२८ असार,काठमाडौं । नेपाल प्रहरीले फेसबुकमा लाइभ मार्फत ज्यान लिएको भिडियो अपलोड तथा सेयर नगर्न आग्रह गरेको छ।पछिल्लो समय यस्ता घटना बढ्दै जाँदा नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार प्रेश विज्ञप्ति प्रकाशित गरी यस्ता किसिमका कार्यगर्ने माथि कारवाही गर्ने जनाएको छ।भिडियो सेयर गर्दा तनाव र मानसिक पिडामा रहेका व्यक्तिहरुलाई त्यस्तो...

संखुवासभामा पहिरो,११ जना बेपत्ता  

sankhuwa-1594539317.jpg

२८ असार,खादबारी । अबिरल बर्षासंगै भएको पहिरोका कारण संखुवासभामा  ११ जना बेपत्ता भएका छन ।संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोमा परि ११ जना बेपत्ता भएको र ९ घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार  पहिरोमा परेकाहरुको उद्धारका क्रममा एकजनाको मृत्यु भएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार