Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तपस्वी बम्जनविरुद्ध अदालतमा मुद्धा दर्ता

rambomjon-1593823511.jpg

२० असार, काठमाडौँ । सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ। सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । बम्जनविरुद्ध  एक १५ वर्षीया किशोरीले...

कांग्रेस सरकारविरूद्ध सडकमा जानु जरूरी : पौडेल

Pradip_Paudel-1593789909.jpg

१९ असार, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले कांग्रेस अब सरकारविरुद्ध सडकमा जान जरुरी रहेको बताएका छन् ।  सरकारले एकपछि अर्को गल्ती गर्दै गइरहेको भन्दै नेता पौडेलले कांग्रेस अब सरकारविरुद्ध सडकमा जान जरुरी भैसकेको बताएका हुन् । हेटौंडामा शुक्रबार पार्टीका नेता कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले कांग्रेस...

हेटौँडामा चट्याङ पर्दा एक महिला गम्भीर

20200625_052500-1593785198.jpg

१९ असार,हेटौँडा।  हेटौँडामा शुक्रबार साँझ परेको चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छिन्।चटयाङ लागेर हेटौँडा १३ की  बनस्पती बस्ने ३५ बर्षीया  रिता धमला गम्भिर घाईते भएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।   गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचार संभव नभएपछि थप...

शुक्रबार कुन प्रयोगशालाबाट कतिजनामा कोरोना पुष्टि (सुचिसहित)

MINISTRY-OF-HEALTH-2-1593783122.png

१९ असार, हेटौंडा । नेपालमा शुक्रबार थप ७ सय ४० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभरका २३ प्रयोगशालामा भएको परीक्षणका क्रममा ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

नेकपा अध्यक्ष ओली र दाहालबीच भेट

KP-Prachanda-1593781748.jpg

१९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । दाहाल ओलीलाई भेट्न दिउँसो १२ बजे पुगेको र करिब ३ घण्टा भेट भएको जनाईएको छ । वार्तामा नेकपा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य...

पेशागत सुरक्षाका लागि पत्रकारद्वारा विरोध प्रदर्शन

Journa-1593781057.png

१९ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।  पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले आन्दोलन थालेको छ । लकडाउनको अवधिमा श्रमजीवी...

नेकपा केन्द्रीय सदस्यहरुद्वारा धुम्बाराहीमा धर्ना

Nekapa-1593780825.jpg

१९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्बादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् । पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति...

बार्ताबाट समाधान खोज्न माग गर्दै नेकपा केन्द्रीय सदस्यहरु धर्नामा

cpn-(1)-1593778666.jpg

१९ असार, हेटौंडा । पार्टी भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेकपाका केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्बादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् । पार्टी विधि, विधान र पद्धति अनुसार चल्न...

पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै पत्रकार महासंघको प्रदर्शन

FB_IMG_1593777372947-1593777560.jpg

१९ असार, हेटौंडा । पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो । लक डाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिर बाट निकाल्ने, बिना तलब विदामा राख्ने,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार