Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जलविद्युत आयोजनाका एक मजदुर बेपत्ता

madhya-bhotekoshi3-1593390044.jpg

१५ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर रहेका छन् ।  भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा उनी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले...

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर हुने

Nepali-congress-Centre-of-1593359339.jpg

१४ असार, काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर भएको छ । आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले केन्द्रिय कार्यसमितिको बैठकमा यसबारे सहमति भएको हो । यसका लागि मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने...

भिमफेदीमा टिपर चढने क्रममा लडेर घाइते रानाको मुत्यु

20200625_132542-1593350271.jpg

१४ असार,हेटौँडा। आइतबार बिहान  भीमफेदी गाउँपालिका७, दमारमा टिपर चढने कम्रमा लडेर घाइते भएका एकजनाको मृत्यु भएको छ।  भिमफेदी बजारबाट कोगटेतर्फ जाँदै गरेको  लु १ क ४२२८ नम्बरमा चढ्न खोज्दा  लडेर गम्भीर घाइते भएका सोहि ठाउँ बस्ने ६० वर्षीय जितबहादुर रानाको मुत्यु भएको छ। लडेर गम्भीर घाइते भएका रानाको उपचारको क्रममा चितवन स्थिति...

पछिल्लो २४ घण्टामा ४६३ नयाँ संक्रमित थपिए

Corona-1593343485.jpg

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना...

नेपालमा आइतबार ४६३ जना कोरोना संक्रमीत थपिए

20200617_164224-1593341611.jpg

१४, असार, हेटौंडा । नेपालमा आइतबार कोरोना भाइरस (कोभिड—१९) का ४ सय ६३ जना थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए...

सोमालियामा मारिएका अलसबाबका कमाण्डर नेपाली !

Al-sabab-1593340038.jpg

१४ असार, काठमाडौं । सोमालियाका सुरक्षा फौजले मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरलाई मारेका छन्। त्यहाँको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ। सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन्। उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए।...

मलाई हटाउने खेल शुरु भएपनि असम्भव : ओली

PM-1593334571.jpg

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताएका छन् ।  मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन् । भारतद्वारा अतिक्रमित नेपाली...

नेपालमा सलहको प्रकोप एक महिनासम्म रहनसक्छ

Salaha-1593330039.jpg

१४ असार, काठमाडौं । बाराबाट शनिबार प्रवेश गरेको सलह कीरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन्। वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल कीरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ। वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा।...

जननेता भण्डारीको ६९औँ जन्मजयन्ती विभिन्न मनाइँदै

Madan-Bhandari-1593329657.jpg

१४ असार, काठमाडौं । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदैछ ।  मदन भण्डारी फाउण्डेशनसहित नेकपा सम्बद्ध विभिन्न संगठनले कार्यक्रमहरु गरिरहेका छन् ।  उनी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए ।  २००९ असार १४ गते ताप्लेजुङ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार