Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मूल्य आकासिएसंगै सुनचाँदी बजार सुनसान

gold-in-nepal-675x405-1593431412.jpg

१५ असार, हेटौंडा । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ८ सय ६०...

आज १२१ जना संक्रमित निको भएर घर फर्किए

coronaa-1593430134.jpg

१५ असार,हेटौँडा ।  बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना संक्रमित निको भएर घर फर्किएका छन।सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेको अस्पताल र आइसेलेसनमा उपचार गराइरहेका १२१ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएका । योसंगै कोरोना...

कोरोना संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु

Death-Assam-1593429466.jpg

१५ असार, हेटौंडा । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो । ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...

सोमबार थपिए ४७६ कोरोना संक्रमित

download-(6)-1593428023.jpg

१५ असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमा महिला ११२ र पुरुष ३६४ जना रहेका छन् । योसँगै नेपालमा कोरोना...

लकडाउन पछि खुलेको शेयर बजारमा नेप्से घट्यो

nepal-share-market-1593425201.jpg

१५ असार, हेटौंडा । लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घटेको छ । कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । नेप्सेमा चार प्रतिशत (करिब ५० अंक)ले घटेर २० मिनेट कारोबार स्थगित भएपछि बजार फर्किएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर विक्री गर्न छाडेर माग...

कांग्रेसद्वारा बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध

Text-Over-Photo1593423022-1593424112.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बिनियोजन विधेयक प्रस्तुत गरेर ४ दिनसम्म पुस्तिका उपलब्ध गराएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले बैठक अवरुद्ध गरेको हो । प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले बोले लगतै कांग्रेसका सांसदहरू उठेर संसद अवरुद्ध गरेका थिए ।  सभामुखले...

एक्सरे गर्दा महिलालाई नांगो बनाएपछि स्वास्थ्यकर्मी पक्राउ

Xray-1593421364.jpg

१५ असार, दाङ । दाङको एक निजी अस्पतालमा एक्सरे गर्न गएकी एक महिलालाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलिले महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका ५ का २२ वर्र्षीय नवराज डाँगीलाई पक्राउ गरेको हो । घोराहीको...

डुङ्गा दुर्घटना हुँदा बङ्गलादेशमा २३ को मृत्यु

_50485852_bangladesh_dec1-1593421115.gif

१५ असार, हेटौंडा । बङ्गलादेशमा सोमबार एउटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान एउटा सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँएको थियो । घटनामा परि अन्य कैयौ बेपत्ता भएको बताइएको छ । दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको छ...

चीन र नेपालबिच सिमा बिबाद छैन: मन्त्री ज्ञवाली

20200629_141621-1593419594.jpg

१५ असार, हेटौंडा । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशिय सीमा स्तम्भ कायम नभएको बाहेक चीन सँगै कुनै ठाउँमा पनि सीमा समस्या नभएको बताएका छन्। राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रमक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार