Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा अचेत भेटिएका एक जनाको मृत्यु

For-representation-only-1750932994.jpg

१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत  उपमहानगरपालिका –१९, बस्तीपुरको प्रतीक्षालयमा अचेत अवस्थामा फेला परेका मनहरी गाउँपालिका –३ ढेडो खोलाका ४२ वर्षीय सानो माइला चेपाङको मृत्यु भएको हो।  मादक पदार्थ सेवन गरेर प्रतीक्षालयमा अचेत अवस्थामा...

विकासमा बानियाँ: एकैदिन ५ पूर्वाधारको उद्घाटन

IMG-20250626-WA0002-1750931423.jpg

१२ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका-६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन् । मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १...

बैठक नबसी सारियो बागमती प्रदेशसभाको बैठक

dddd-1713961495-1750930480.jpg

१२ असार, हेटौंडा। बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममाथि छलफल हुने भनी विहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रदेशसभा सचिवालयले 'विशेष कारण' असार १६ गते सोमबार दिउँसो १ बजे बस्ने सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेश सरकारले असार १ गते...

मकवानपुरगढी घर भएकी बम्जन ललितपुरमा मृत फेला

For-representation-only-1750918845.jpg

१२ असार, हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका घर भएकी एक युवती ललितपुरमा मृत अवस्थामा फेला परेकी छिन्।  ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीस्थित अमृत विष्टको गाई फर्ममा  मकवानपुरगढी १ घर भएकी अन्दाजी १८ वर्षीया सुशिला बम्जन मृत अवस्थामा फेला पारेको ललितपुर प्रहरीले जनाएको छ।  उनी बुधबार साँझ झुण्डिएको अवस्थामा मृत फेला...

राष्ट्रियसभामा विनियोजन विधेयक प्रस्तुत हुँदै

Rastriya-Sava1-1750917433.jpg

१२ असार, हेटौंडा । संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक प्रस्तुत हुँदैछ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ ।  उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ सभासमक्ष...

३१७ किलो चरेससहित थाहाका स्यांतान पक्राउ

charesh-1750916747.jpg

१२ असार, हेटौंडा । पर्सा प्रहरीले परवानीपुरबाट करिब ३१७ किलो चरेससहित मकवानपुरको थाहा नगरपालिकाका एकजनालाईइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका-१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानरहेका छन् । स्याङ्तानको साथबाट चरेससहित एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । परवानीपुरबाट...

आइतबार सुनचाँदीको मूल्य बढ्यो

Gold-1750916282.jpg

१२ असार, हेटौंडा । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

बागमती प्रदेशमा बजेटमाथि छलफल हुँदै, संशोधनको दबाब

Pradesh-Sabha-1750913327.jpg

१२ असार, हेटौंडा । बागमती प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरु हुँदैछ । बैठकमा प्रदेश सरकारले असार १ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममाथि छलफल शुरु हुने भएको हो ।  छलफलमा बजेटबारे सांसदहरुले आफ्नो धारणा राख्नेछन् । बजेट सार्वजनिक भएपछि सांसदहरुले सामाजिक संजाल र संचारमाध्यममार्फत बजेट...

मौसम मुख्यतया सफा रहने

Mausam-1750912095.jpg

१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भई रहेको छ । आज...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार