२९ जेठ, हेटौंडा । बुधबार दिउँसो भक्तपुर नगरपालिका १ चुनदेवीमा चिप्लिएर ढल भित्र पस्दा वेपत्ता भएका हेटौंडा नगरपालिका ९ घर भएका ना ६ ख १६१६ नम्बरका ट्रकचालक ५० वर्षीय नरबहादुर राउतको शव ललितपुरमा मृत अवस्थामा फेला परेको छ। उनको शव बिहीबार बिहान ललितपुर बागमती गाउँपालिका १ भुजेल भन्ने स्थानमा फेला परेको महानगरीय प्रहरी...
२९ जेठ, हेटौँडा । बिहिबार एकैदिन १८७ जना कोरोना मुक्त भएका छन् । एकैपटक देशका विभिन्न अस्पतालबाट १८७ जना कोरोनामुक्त भएका हुन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहिबार १८७ जना डिस्चार्ज भएको बताएका छन्। जसमा आठ महिला र १७९ पुरुष रहेका छन्।...
२९ जेठ,हेटौँडा । वैशाख १० गते महोत्तरीमा विषाक्त मदिरा सेबनका कारण ज्यान गुमाएका परिवारले दुई लाख राहत पाउने भएका छन ।बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले विषाक्त मदिरा सेवनबाट मृत्यु भएका १२ जनाका परिवारलाई दुई लाखका दरले २४ लाख राहत दिने निर्णय भएको सरकारका प्रवक्ता तथा युवराज खतिवडाले बताए । वैशाख १० गते महोत्तरीको बर्दिबास...
२९ जेठ, हेटौँडा । सरकारले लकडाउन खुकुलो बनाउने पहिलो मोडालिटी रणनीति अनुसार मोटरसाइकल र साइकलमा एक जनामात्र सवार गर्न पाउने र निजी गाडीमा चालकबाहेक थप दुई जना मात्रै सवार हुन पाउने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले निजी सवारीसाधन जोर–बिजोर प्रणालीबाट सञ्चालन हुने छन्। यस्ता सवारीसाधन काठमाडौंका हकमा उपत्यकाभित्र र...
२९ जेठ, हेटौँडा । बस्तिपुर जेसीज हाँडीखोलाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।विश्व महामारीको रुपमा देखा परेको नोबल कोरोना भाईरस (कोभिड १९) र यसबाट भएको लक डाउनका कारण पछिल्लो समय मकवानपुरमा रगतको अभाव भएको जानकारी पश्चात् जेसीजले बस्तिपुर चोकमा गरिएको रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन्। "रक्त सन्चार केन्द्रबाट...
२९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसमिति ३ सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको छ। तीन अध्यक्षको सहमतिमा बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको हो। ८२ सदस्यीय कार्यसम्पादन समिति, १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति रहेको छ ।...
२९ जेठ,हेटौँडा । सामुदायीक प्रहरी सेवा उप–केन्द्र हेटौँडा–१० बसपार्कको भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । २ कोठे भवनको बैशाख २६ हेटौँडा १०का वडाध्यक्ष किताब सिंह लामा र उप– केन्द«का अध्यक्ष प्रदिप कडेलले सिलन्यास गरेका थिए ।अनुमानित ४ लाख ५० हजार लागतमा निमार्ण सम्पन्न हुने भवन निमार्ण संयोजक बासुलाल श्रेष्ठले बताएका...
२९ जेठ, हेटौंडा । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नेपाल नागरिक मध्ये १ सय ५० जना बिहीबार स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपालीनागरिक बिहीबार काठमाडौं आइपुगेका हुन् । आज फर्केका सबै आममाफी पाएका नेपाली महिला रहेको कुवेत स्थित नेपाली राजदूतबासले जनाएको छ ।कुवेत सरकारको पहलमा उनीहरु...
२९ जेठ,हेटौँडा । बिहिबार एकैपटक २५० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बिहिबार देशका विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका बताएका छन । आज पुष्टि भएका संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४६१६पुगेको छ।...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























