Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संघीय सरकारको बजेट बहुमतले पारित

image-20200118081848016-1591792712.jpg

२८ जेठ, काठमाडौँ । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट छलफलपछि बुधबार संसदबाट बहुमतले पारित भएको हो । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका थिए । बजेटको विपक्षमा कांग्रेस, राजपा र...

बुधबार २७९मा कोरोना पुष्टि,संक्रमित ४३६४ पुगे

coronaa-1591786890.jpg

२८ जेठ,हेटौँडा । नेपाल बुधबार २७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पक्रकार सम्मेलनमा बुधबार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका बताएका छन ।आज पुष्टि भएका २७९संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४३६४ पुगेको छ।   ...

म्याग्दीमा पहिरोमा पुरिएर दुईको मृत्यु

file-badi-1591781921.jpg

२८ जेठ,म्याग्दी । म्याग्दीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा गएराति गएको पहिरोमा परेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्याल रहेको म्याग्दी प्रहरीले जनाएको छ । मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले...

पत्रकार पुडासैनीलाई अभद्र व्यवहार गर्ने हेटौँडा ९ का गेलालमाथी मुद्दा दर्ता

IMG_20200308_181151-1591779267.jpg

२८ जेठ,हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख एवं तुखबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीमाथि अभद्र व्यवहार गर्ने एकजानलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको  छ ।   मंगलबार हेटौँडा बजारमा युरिया मल नपाएको अवस्थामा मल लिन लाईन लागेका किसानको समाचार संकलनको क्रममा पुडासैनीलाई  अभद्र व्यवहार...

कोरोना, लकडाउन र मेरो व्यथा

Sadiksha-1591778744.jpg

सुन​सान​ स​ड​क...आकाश​मा कालो बाद​ल​ म​डारिन​ थालेको छ​ ....हावाहुरि तेज​ संग​ च​ल्दै छ​ ...थाहा छैन​ यो कालो बाद​ल​ र​ हावाहुरी कयौं घ​र​का छाना एकसाथ​ उडाउने होड​बाजीमा न​टुङ्गिदो यात्रामा दौड​दै छ​न ...? य​स्तै तुफान​ मेरो म​न​मा प​नि च​लिर​हेछ​, निर​न्त​र​ तिब्र​ ग​तिमा, फ​र​क य​त्ति छ​ कि बाहिरि तुफान​ स​बैले देखिर​हेका छ​न भ​ने, म​...

चितवनबाट पेस्तोलसहित एक युवक पक्राउ

Pistol-1591774845.jpg

२८ जेठ, चितवन । चितवन प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानका २० वर्षीय सुजन सुनार रहेका छन् । घरमा हतियार लुकाएर राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले पेस्तोल बरामद गरेको चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । प्रहरीले १० वटा गोली र २ थान...

रुकुम घटनाका दोषिलाई कारवाही हुनुपर्छ : बानियाँ

P2-1591773850.jpg

२८ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले रुकुम पश्चिमको चौरजहारी घटनाको दोषीलाई कारवाही हुनुपर्ने बताएका छन् । दलित सञ्जाल मकवानपुरको बुधबार हेटौंडामा ज्ञापनपत्र बुझ्दै नेता बानियाँले आफुले यस विषयमा संसदमा समेत आवाज उठाएको भन्दै दोषिलाई कानूनी कारवाही हुनुपर्नेमा...

यात्रु बोकेर क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णालीमा खस्यो 

Accident-1499161093-1591771319.jpg

२८ जेठ,हेटौँडा । अन्दाजी  ५० क्वारेन्टाइनमा राख्नुपर्ने यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ ।कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्प भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो । दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका...

पत्रकारमाथि दुर्व्यवहारप्रति युनियन मकवानपुरको आपत्ति, प्रहरी उजुरी दिईदै

Union-1591770583.jpg

२८ जेठ, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख एवं तुखबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीमाथि भएको दुर्व्यवहारप्रति नेपाल प्रेस युनियन मकवानपुरले आपत्ति जनाएको छ ।  युनियन मकवानपुरका सचिव केशव समर्पणद्वारा जारी विज्ञप्तिमा पुडासैनीलाई मंगलबार हेटौंडा–४ पारिजातपथमा रसायनिक मल कुरेर लाईनमा सास्ती...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार