Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साथीको हत्या गर्ने चारजना पक्राउ

hat-1590942691.jpg

१८ जेठ, दाङ ।  शुक्रबार भएको हत्याको घटनमा संलग्‍न भएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सञ्चालक रहेका २८ वर्षीय मन्दिप भुजको हत्यारालाई प्रहरीले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  भुजको उनकै साथीहरु मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले...

ज्योति माविद्वारा निजि श्रोतका शिक्षक कर्मचारीको बिमा

IMG_20200531_215756-1590941611.jpg

१८ जेठ,हेटौँडा । हेटौँडा १८ हर्नामाडीमा रहेको ज्योति माविले अग्रेजी माध्यममा अध्यापन गराउने निजि श्रोतका शिक्षक कर्मचारीको जिवन बिमा गरेको छ ।  विद्यालयमा अध्यापन गराउने र काम गर्ने १६ जना निजि श्रोतका शिक्षक कर्मचारीको जिवन बिमा गरिएको प्रध्यानाध्यापक जयराम थापाले बताए ।विद्यालयको आयस्रोत मार्फत प्रति व्यक्ति न्युनतम एक लाख...

असार १ बाट पठनपाठन थाल्न शिक्षा मन्त्रालयको आह्वान

Edu-minister1-1590940325.jpg

१८ जेठ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न आह्वान गरेको छ ।  शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै  संघ, प्रदेश तथा स्थानीय तहलाई यस्तो आह्वान गरेका हुन् । विज्ञप्तिमा लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई...

पाल्पामा पहिलो पटक ३जनामा कोरोना

IMG_20200529_121730-1590939056.jpg

१८ जेठ,पाल्पा । पाल्पामा पहिलो पटक ३ जना कोरोना संक्रमित फेला परेका छन।प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा कोरोना पुष्टि देखिएको हो। संक्रमित हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका  रैनादेवी छहरा गाउँपालिका वडा नंं ७ र ८ का गरेर ३ जना रहेको जनाइएको छ। संक्रमण पुष्टि भएका तिनैजना पुरुष...

हेटौंडातर्फबाट ६ किलो सुन लैजाने अब्दुल पुपर्क्षका लागि थुनामा

Arrested-1590938246.jpg

१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले फागुनको तेस्रो साता ६ किलो २८९ ग्राम ३५० मिलि ग्राम सुन सहित पक्राउ गरेका भारत करनाट बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई थुनामा पठाउने आदेश भएको छ । उच्च अदालत पाटन,हेटौंडा इजलासका मुख्य न्यायाधीश विष्णु देव पौडेल र हरि प्रताप केसीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना...

७ प्रतिशतले आर्थिक वृद्धि हासिल गरेर देखाउन सरकारलाई चुनौती

jitendra_dev-1590926979.jpg

१८ जेठ, हेटौंडा । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने घोषणा गरे । उनले अहिले ठूलो च्यालेन्जको रूपमा रहेकोे आर्थिक...

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

Bikash-devkota-1590924761.jpg

१८ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना पोजेटिभ देएिको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक जाना र स्याङजाका २ जना गरी ३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका ५ जनामा...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

Death-Assam-1590924216.jpg

१८ जेठ, हेटौंडा । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए । उनले दैलेखको दुल्लु नगरपालिकाका पैतिस वर्षिय पुरुष र बाजुराकी २ वर्षिय बालिकाको मृत्यु...

हेटौंडाकी कोरोना संक्रमित गर्भवती कोरोनामुक्त भएर डिस्चार्ज

IMG_20200531_125242-1590909078.jpg

१८ जेठ, हेटौंडा । केहि दिन अघि हेटौंडा १ चौकिटोल निवासी २५ बर्षीया एक गर्भवती* महिलालाइ कोरोना पुष्टि भएपछि चितवनको भरतपुर अस्पतालस्थित आइसोलेसनमा उपचाररत उनि  कोरोनामुक्त भएकी छिन् ।  पछिल्लो दुई दिन लगातार गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको छ । जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार