Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गण्डकीका दुई जिल्लामा १० नयाँ संक्रमित थपियो

gandaki-prades-jpg-1591069795.jpg

२० जेठ, पोखरा । गण्डकी प्रदेशका दुई जिल्लामा मंगलबार कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५-५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको...

भिमफेदी-६ जुरिखेतमा पहिरो

IMG_20200528_212314-1591069254.jpg

२० जेठ,हेटौंडा। पहिरो जाँदा काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत  भिमफेदी गाउँपालिका ६ जुरिखेत नजिक सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ। मंगलबार बिहान  बाटोको  माथिबाट अचानक सुख्खा पहिरो खस्दा दुइतर्फी बाटो अवरोध भएको र पहिरो...

लकडाउनमा होटलमा जुवा खेल्ने ९ जना पक्राउ

Juwaa-1591068223.jpg

२० जेठ, काठमाडौं । लकडाउनको समयमा काठमाडौंको एक होटलमा जुवा खेल्ने ९ जना पक्राउ परेका छन् । कमलादीबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा व्यवसायीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्द सरिया, रामचन्द्र संघाई लगायत छन् । जुवा खेलिरहेका उनीहरुको साथबाट २ लाख ७७ हजार ७ सय २० रुपैयाँ समेत बरामद...

सिल खुलेपछि हेटौंडा-१ मा खुशीयाली (तस्बिर)

L1-1591065924.jpg

२० जेठ, हेटौंडा । हेटौंडा–१ चौकीटोल भैरवपथमा मंगलबार खुशीयाली छाएको छ । ५ दिनदेखि घरमै बसेका स्थानीय सिल खुलेसंगै खुशी भएका हुन् ।  टोलकी एक महिलामा कोरोना संक्रमण देखिएपछि सिल भएको भैरवपथ मंगलबार विहान खुलेको छ । वडा अध्यक्ष सविन न्यौपाने, चौकीटोल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बिपि पाण्डेसहितको टोली पुगेर स्थानीयले सम्झाई...

कोरोना निको भएपछि हेटौंडा–४ की महिला डिस्चार्ज

Paudel-1591063318.jpg

२० जेठ, हेटौंडा । कोरोना पुष्टि भई काठमाडौंमा उपचार गराइरहेकी हेटौंडा–४ की महिला कोरोना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन ।  पछिल्लो दुई पटकको टेष्टमा कोरोना नेगेटिभ देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन । कोरोना पुष्टि भएर  मनमोहन भास्कुलर थोरासिक ट्रान्सप्लान्ट सेन्टर तथा शिक्षण अस्पताल महाराजगंजका उपचार...

चौकीटोलको सिल मंगलबार खुल्ने, १३ जनाको रिपोर्ट नेगेटिभ

Chaukitol-1591026934.jpg

१९ जेठ, हेटौंडा । हेटौंडा-१ की एक गर्भवतीमा कोरोना देखिएपछि सिल गरिएको चौकीटोल क्षेत्र मंगलबारबाट खुल्ने भएको छ ।  महिला आफैं पनि कोरोनामुक्त भएकी छिन् । त्यस्तै, उनको सम्पर्कमा रहेका १३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए । सोमबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको...

आजै साँझ १३ जनामा देखियो कोरोना

IMG_20200601_205310-1591024163.jpg

१९ जेठ, हेटौंडा । सोमबार साँझ १३ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह- प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले बताए अनुसार प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरेको परिक्षणमा १३ जनमा कोरोना पोजेटिभ देखिएको हो।  अधिकारीको हस्ताक्षरमा साझ ६:१५ बजे  जारी प्रेस विज्ञप्तिमा पुष्टि भएका १३ जनामा पाल्पाका...

लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनमा भट्टराई

IMG_20200601_202643-1591022616.jpg

१९ जेठ, हेटौंडा । लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनको संस्थापक अध्यक्षमा शिखा भट्टराई चयन भएकी छिन।  युथ अफ हेटौडाकि संस्थापक अध्यक्ष भइ विगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहदै आएकि भट्टराई क्लबको अध्यक्ष नियुक्त भएकी हुन्। लायनस् क्लब अफ हेटौडा मुक्तिनाथको प्रायोजनमा स्थापना भएको यो  क्लब भने दोस्रो रहेको छ। यस अघि...

कोरोना पुष्टि भएर उपचारार्थ हेटौंडा ४ की महिलाको टेष्ट नेगेटिभ

IMG_20200529_121730-1591019841.jpg

१९ जेठ, हेटौंडा। केहि दिन अघि कोरोना पुष्टि भई काठमाडौंमा उपचार गराइरहेकी हेटौंडा -४ निवासी महिलामा पुनः परिक्षण गरिएको स्वाब टेष्टमा कोरोना नेगेटिभ देखिएको छ। कोरोना पुष्टि भएर मनमोहन मेमोरियल अस्पतालमा उपचार गराइरहेकी उनको अस्ति र हिजो गरिएको स्वाब परिक्षण नेगेटिभ आएको बुझिएको छ। हिजो गरिएको परीक्षणको आजको आएको रिपोर्टमा कोरोना...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार