Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुटबलबाट कोरोना निको भएर १० जना फर्किए

BTL-1590286649.jpg

११ जेठ, रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालबाट कोरोना निको भएर १० जना घर फर्किएका छन् ।  दुई सातादेखि अस्पतालमा उपचार गराईरहेका उनीहरु निको भएपछि घर फर्किएका हुन् । कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिए । निको हुने व्यक्ति १६ देखि ४० वर्ष...

घाँस काट्ने क्रममा लडेर मृत्यु

Dead-1590285454.jpg

११ जेठ, चितवन । चितवनमा घाँस काट्न रुख चढेका एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का १५ वर्षीय सरोज विक रहेका छन् । बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न रुख चढ्ने क्रममा विक रुखबाट लडेर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले...

इद उल फित्रको विदा भोलि: गृह मन्त्रालय

IMG_20200522_093107-1590282995.jpg

११ जेठ,हेटौंडा।मुस्लिम धर्मावलम्बीको इद उल फित्रमा सरकारले आज दिइएको बिदा भोलिलाई कायम गरेको छ। सरकारले आज ११ गते आइतबार दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको हो।इद उल फित्रको अवसरमा आइतबार बिदा दिने भनिएकोमा नेपाल र दक्षिण एसियाभरबाट शनिवार चन्द्रमा नदेखिएकोले उक्त पर्व १२ गते मनाउने निर्णय भएको भन्दै...

शनिबार हेटौँडामा १३१ सवारी प्रहरी नियन्त्रणमा

L1-1587349066-1590250323.jpg

१० जेठ,हेटौंडा।शनिबारपनि हेटौंडामा केही सवारीले लकडाउन उल्लङ्घन गरेका छन । मकवानपुर प्रहरीले हेटौंडामा लकडाउन उल्लङ्घन गर्दै चलाइएका १३१ सवारीलाइ नियन्त्रणमा लिएको छ। लकडाउनका समयमा जबर्जस्ती बजार प्रवेश गर्न खोज्ने र उल्लङ्घन गर्दै चलाइएका १२१ मोटरसाइकल र स्कुटर ,७ वटा अटो,२ वटा कार र एउटा ट्याक्टरलाइ नियन्त्रणमा लिएको जिल्ला...

नेकपा सचिवालयमा एससीसीबारे छलफल

nepal-communist-party-1590248693.jpg

१० जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल भएको छ । छलफल भएपछि शनिबार कुनै निर्णय भने हुन सकेको छैन । दातृ निकायलाई आश्वस्त पार्न एमसीसी परियोजना अगाडि बढाउनुपर्ने भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आग्रह गरेपछि आज सचिवालयमा छलफल भएको हो । बैठकमा नेकपा...

हेटौँडामा औषधी बोकेको कन्टेनरबाट गुट्खा बरामद

truck-1590249155.jpg

१० जेठ,हेटौँडा ।हेटौँडामा लकडाउनका समयमा औषधी ढुवानीको स्टिकार टाँस गरी औषधी बोकेको ट्रकबाट लाखौँ मुल्यको गुट्खा बरामद भएको छ ।  शनिबार बिहान हेटौँडा १५ रातोमाटेमा काठमाडौ बाट राजबिराज जादै गरेको  ना ३ ख ४७८४ नम्बरको औषधी ढुवानी स्टिकार टाँस गरेको कन्टेनर ट्रकबाट साढे १७ लाख बराबरको भारतिय गुट्खा बरामद गरेको जिल्ला प्रहरी कार्यालय...

वडा प्रहरी कार्यालयलाई रेडक्रस हेटौंडाको मास्क र सेनिटाइजर सहयोग

IMG_20200523_205643-1590246782.jpg

१० जेठ,हेटौँडा ।नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले हेटौँडा ५मा रहेको वडाप्रहरी कार्यालयलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ। हेटौँडामा रहेको सक्षम औषधी पसल र सम्पूर्ण औषधी पसलको सहयोगमा  नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले  १००० थान सर्जिकल माक्स तथा २.५लिटर हेन्ड सेनिटाइजर कार्यालयलाई सहयोग गरेको हो।शनिबार उक्त साम्रागी...

झुलाघाटमा सशस्त्र प्रहरीको पोष्ट स्थापना

APF-1590244877.png

१० जेठ, बैतडी । बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले यसको शनिबार उद्घाटन गरेका हुन् ।  नेपाल–भारत सीमानाका झुलाघाटमा पहिलो पटक सशस्त्रको विओपी स्थापना भएको जनाईएको छ । बिओपी स्थापना भएपछि यस क्षेत्रमा सुरक्षा निगरानी, आपराधिक...

अमेरिकामा चर्चहरु खोल्न निर्देशन

Church-1590241959.jpg

१० जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । चर्चहरुलाई उनले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख गर्दै यस्तो आदेश दिएको बताइएको छ । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उनले सूचित गरेका छन् । राष्ट्रपति ट्रम्पको यो आदेश संगै यस...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार