Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आइतबार थपिए १९ जना, संक्रमित संख्या ६०३ पुग्यो 

IMG_20200519_164744-1590317894.jpg

११ जेठ,हेटौँडा ।आइतबार १९ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा आइतबार १९ जना कोरोना संंक्रमित थपिएका बताएका छन ।  थपिएका संक्रमित मध्य मोरङ ,बारा,रौतहट, सलार्ही, काठमाडौं सोह्रखुट्टे, नुवाकोटका र गुल्मीमा एक।एकजना थपिएका,त्यसैगरी पर्सामा ३,रूपन्देहीमा ६,...

तनहुँमा करेन्ट लागेर महिलाको मृत्यु 

images-(2)-1590316161.jpg

११ जेठ,ब्यास।तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा घाँस काट्न गएकी महिलाको करेण्ट लागेर मृत्यु भएको हो ।मृत्यु हुनेमा भोजपुर जिल्ला घर भई गुणदामी डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको रहेको जनाइएको छ।नजिकैको रुखमा घाँस काटिरहेको अवस्थामा एक्कासी रुखको हाँगाले हाइटेनसन लाइनमा...

सप्तरीमा काठको चिर्पट प्रहारबाट एकको मृत्यु  

69001803-1590315420.jpg

११ जेठ,सप्तरी ।सप्तरीमा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सखुवाका ५५ वर्षीय सुखदेव मण्डल रहेको प्रहरीले जनाएको छ ।मेहता परिवार र मण्डल परिवारबीच भएको विवादमा मण्डललाई महतो परिवारले काठको चिर्पटले प्रहार गर्दा...

यस्तो छ चितवनमा लकडाउन(तस्विरहरु)   

IMG_4465-1590311763.JPG

११ जेठ,भरतपुर ।कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनको आज ६२ औँ दिन पुगेको छ।चितवनको मुख्य व्यापारीक केन्द्र ,नारायणगढ बजार,टाँडी बजार,पर्सा बजार,खुरखुरे,भण्डारा लगायतका स्थान लकडाउनमा सुनसान देखिएको छ ।चितवनको नारायणगढ क्षेत्रमा लकडाउनलाइ कडाई गरिएको छ । नारायणगढ–बुटबल सडक, नारायणगढ–मुग्लिन सडक, नारायणगढ–हेटौंडा...

आइसोलेसनमा रहेका एक व्यक्ति झ्याल फोडेर भागे

IMG_20200524_124833-1590303851.jpg

११ जेठ,जनकपुर।आइसोलेसनमा रहेका  एक व्यक्ति झ्याल फोडेर भागेका छन्।प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट उपचार गराइरहेका सर्लाहीका कोरोना संक्रमित ४० बर्षीय एक पुरुष झयाल फोडेर भागेका हुन्। आइतबार बिहानै आइसोलेसन कक्षमा रहेका उनि भागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।संक्रमित उनि...

संविधानसभा सदस्य पौडेल परिवारको नामजोडेर अफवाह फैलाउने रिजाल पक्राउ 

IMG_20200524_115731-1590300781.jpg

११ जेठ,हेटौँडा ।पुर्व सांसद  तथा संविधान सभा सदस्य अनन्त पौडेल तथा कोरोना संक्रमित उनकी श्रीमतीको बारेेमा भ्रमक प्रचार गर्दै सामाजिक संजालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलिले हेटौँडा– ५ भैरवरोडबाट पक्राउ गरेको हो। उनले...

दाङमा सामूहिक बलात्कार, घटनामा संलग्न २जना पक्राउ 

rape_file-photo_samakal_1-1590299977.jpg

११ जेठ,दाङ ।दाङको तुलसीपुरमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।५जनाका समुहमा रहेका युवाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ अम्बाखोलीस्थित सामुदायिक वनमा किशोरीमाथि सामूहिक बलात्कार गरेका थिए।  स्थानीय ५जना युवाले अम्बाखोली सामुदायिक वनमा जेठ ६ गते रातको  किशोरीमाथि सामूहिक...

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

Dillibazzar-Jail-1590298345.jpg

११ जेठ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरूबीच आइतबार बिहान झडप भएको छ। चौकीदार परिवर्तनको विषयमा विवाद बढेपछि कैदीबन्दीहरुबीच झडप भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले कैदीबन्दीहरूबीच बिहान झडप भएको जानकारी दिए । ‘उनीहरूबीच आपसी केही विवादमा झडप भएको जानकारी आएको छ’, उनले भने,...

स्पेनिस ला लिगा ८ जुनदेखि हुने

La-Liga-1590297006.jpg

११ जेठ, काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनिस ला लिगा फुटबल सुरु हुने बताएका छन् ।  प्रधानमन्त्री सान्चेजले दैनिक गतिविधि सहज बनाउन ला लिगा गर्न अनुमति दिएको बताएका हुन् । उनले कोरोना भाइरसको महामारीबाट सुरक्षित रहनका लागि स्पेन सरकारले गर्नुपर्ने सबै काम गरिसकेकाले लिग शुरु गर्न अनुमति दिएको बताएका छन् ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार