Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलालीमा विप्लव समूहको मशाल जुलुस

Masal-1589820126.jpg

५ जेठ, कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार कैलालीमा मशाल जुलस प्रदर्शन गरेको छ ।  गौरीगंगा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा विप्लव समूहले प्रदर्शन गरेको हो । प्रर्दशनमा उत्रिएकाहरुले नेपालको सिमाना मिचेर भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको, सिमा अतिक्रमण बन्द हुनुपर्ने लगायतका नारा...

सिन्धुलीका २० जनाको आरडिटी पोजेटिभ, स्वाब हेटौंडा पठाईने

RDT-1589818379.jpg

५ जेठ, सिन्धुली । सिन्धुलीमा २० जनाको आरडिटी पोजेटिभ पाईएको छ ।  सुरक्षा अधिकारीहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी र सञ्चारकर्मी गरी १ सय ५९ जनाको आरडिटीमार्फत एण्टीवडी परीक्षण गरिएकोमा २० जनामा पोजेटिभ पाईएको हो । पोजेटिभ पाईएकामा १२ जना स्वास्थ्यकर्मी रहेकको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले बताए ।...

महालक्ष्मी बैंकका कर्मचारीको कोभिड–१९ बीमा

m-l-1589817473.gif

 ५ जेठ, हेटौँडा । विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा  गरेको छ। महालक्ष्मी विकास बैंकले लकडाउनका समयमा शाखा कार्यालयबाट बैकिङ् कारोबार प्रदान गरिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको बैंकले...

भोलिबाट पर्सामा लगाइएको निषेधाज्ञा हट्ने

DAO-Parsa-1589816776.jpg

५ जेठ, हेटौँडा । एकैदिन ३९ कोरोनाभाइरस संक्रमित फेलापरेपछि र संक्रमित संख्या वृद्धि हुदैगएपछि पर्सामा वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा भोलि ३० गतेबाट हट्ने भएको छ ।  प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी नराख्ने निर्णय गरेको छ भने लकडाउनलाई भने प्रभावकारी...

मकवानपुरका ४७ नमूना मंगलबार पनि पुनः परीक्षण गरिने

Corona-Lab-Hetauda1-1589816513.jpg

५ जेठ, हेटौंडा । मकवानपुरमा आइतबार संकलन गरिएका ४१ र सोमबार संकलन गरिएका ६ गरी ४७ स्वाब नमूनाको पुनः परीक्षण गरिने भएको छ ।  आइतबार विद्युत आपूर्तिको असहजतालाई कारण देखाउँदै सोमबारसम्म परीक्षणको रिपोर्टमा ढिलाई गरेको प्रयोगशालाले सोमबार पनि रिपोर्ट सार्वजनिक गरेको छैन । सोमबार एकपटक आइतबार नमूना संकलन गरिएका सबै नमूनाको रिपोर्ट...

सीमावर्ती क्षेत्र झुलाघाट क्वारेन्टाइनबाटै किरिया

kiriya-1589816122.jpg

 ५ जेठ,हेटौँडा । हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो ।   त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा बसे । स्वदेशको साँधमै अड्किएका...

एउटै गाउँपालिकाका ५६ जनामा कोरोना पुष्टी

Narainapur1-1589814892.jpg

५ जेठ बाँके । बाँकेको एक गाउँपालिकाका ५६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।  सोमबारमात्रै बाँकेको नरैनापुर गाउँपालिकामा ४७ जनामा कोरोना फेला परेको छ । यो संगै नरैनापुरमा कोरोना संक्रमितको संख्या ५६ पुगेको हो । यसअघि नरैनापुरमा ९ जनामा संक्रमण देखिएकोमा एकजनाको मृत्यु भएको थियो । आइतबार मात्रै नरैनापुर-५ का एक २५ वर्षीय युवकको...

मन्त्रीपरिषदबाट नेपालको नयाँ नक्सा पारित

Mantri-Parisad-1589813174.jpg

५ जेठ, काठमाडौं । सोमबार साँझ सकिएको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।  भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई मन्त्रीपरिषद बैठकले पारित गरेको हो ।  सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा छुटेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने जनाईएको...

रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पताल शिल 

tilotamma-1589813125.jpg

५ जेठ,बुटवल ।रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पताल शिल गरिएको छ।अस्पतालमा उपचारत् व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएपछि अस्पताल शिल गरिएको हो । अस्पतालमा उपचार गराइरहेका गुल्मिका ४१ वर्षीय  सरकारी विद्यालयका शिक्षकमा कोरोनासँग मिल्दो लक्षण पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको  आज  रिपोर्ट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार