Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा: सत्ता पक्ष र प्रतिपक्ष बिच जुहारी

rastryasava-1589787428.jpg

५ जेठ, हेटौंडा । राष्ट्रियसभाकोे बैठकमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन् । सोमबारको राष्ट्रियसभाको बैठकमा आगामी बर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको स्वागत गरेका छन् । उनीहरुले मुलुकको...

लक डाउनको ५६ औं दिन

20200518_125647-1589786034.jpg

५ जेठ, हेटौंडा । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समय सम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ । अत्यावस्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग...

राप्रपा मकवानपुरद्वारा प्रशासनमा ज्ञापनपत्र

IMG_20200518_122733-1589784203.jpg

५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाका जिल्ला अध्यक्ष मधु अधिकारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा लिपुलेकमा भारतले सडक बनाएको विषयमा तत्काल कुटनितिक...

प्रतिनिधीसभा बैठक लाइभ

IMG_20200518_122238-1589783894.jpg

५ जेठ, हेटौँडा ।  जेठ ५ गते ११ बजे बोलाइएको प्रतिनिधीसभाको बैठक अहिले बसिरहेको छ ।प्रतिनिधीसभा बैठकको लाइभ प्रशारण प्रष्ट खबरमा   ...

खाद्यान्न बोकेको ट्रकमा मदिरा बरामद

dpo-kailai-1589783055.jpg

५ जेठ,कैलाली । प्रहरीले खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद गरेको छ ।प्रहरीले लकडाउनका समयमा अतिआवश्यक ब्यानेर टासेर खाद्यान्न बोकेको धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ ख २०१० नम्बरको मिनिट्रकबाट मदिरा बरामद गरेको हो।  प्रहरीले सोमबार बिहान संका लागेर ट्रकलाई रोकी चेकजाच गर्दा एक सय २६ पेटी मदिरा बरामद गरिएको कैलालीका प्रहरी...

मकवानपुरका ४१ को पुनः परीक्षण हुँदै, रिपोर्ट आजै आउने

Corona-Lab-Hetauda-1589782523.jpg

५ जेठ, हेटौंडा । मकवानपुरको ४१ नमूनाको पुन परीक्षण थालिएको छ । यसअघि  नेगेटिभ नतिजा आएको भनिएपनि यसलाई पुनः परीक्षण गरिएको हो ।  नजितालाई थप विश्वसनीय बनाउन पुनः परीक्षण गरिएको जनाईएको छ । यसअघि हेटौंडास्थित प्रयोगशालामा गरिएका ४१ नमूना नेगेटिभ आएको र आईसोलेसनमा रहेकाहरुलाई डिस्चार्ज गर्न लागिएको आईसोलेसन वार्ड इन्चार्ज एवं...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु सहित परिवारमा कोरोना नेगेटिभ

download-(6)-1589782181.jpg

५ जेठ, हेटौँडा ।जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु सहित परिवारमा कोरोना नेगेटिभ देखिएको छ ।२९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जनाको स्वाब संकलन गरेर चारलाई आइसोलेसनमा राखिएको थियो । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको...

सलार्हीको रामनगरमा २१ जनाको स्वाब सङ्कलन

file-photo-1589781960.jpg

५ जेठ, हेटौँडा । सलार्ही घरभई काठमाडौँमा फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएकी एक युवतीलाई कोरोना देखिएपछि सलार्हीको रामनगरमा २१ जनाको स्वाब सङ्कलन गरिएको छ । जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरिएको सर्लाहीका...

मकवानपुरमा ४१ को कोरोना परीक्षण, रिपोर्ट यस्तो 

Corona-Lab-Hetauda1-1589778217.jpg

५ जेठ, हेटौंडा । मकवानपुरमा आइतबार संकलन गरिएको ४१ जनाको स्वाब परीक्षण सम्पन्न भएको छ । हेटौंडास्थित प्रयोगशालामा उनीहरुको स्वाब परीक्षणका लागि पठाईएको थियो ।  सोमबार प्राप्त रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए । रिपोर्ट आइतबार नै आउनुपर्ने भएपनि प्राविधिक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार