Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह 

IMG_20200412_212836-696x3-1589720886.jpg

४ जेठ, हेटौंडा । राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ ।  मुस्लिम आयोगको आइतबार बसेको बैठक पछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिद र मदरासामा गई सामुहिक नमाज...

कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँमा स्वाब संकलन (तस्विरहरु)

S2-1589719749.jpg

४ जेठ, हेटौंडा । कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएकी महिलाको गाउँमा स्वाब (खकार) संकलनको काम भईरहेको छ ।  सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएपछि त्यस क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब संकलनको काम भईरहेको छ । त्यहाँ मृतकको परिवारका सदस्य र अन्य गरी ९३ जनाको स्वाब संकलन गरिने र अहिलेसम्म ४०...

लकडाउन बढाउँदै थप कडाई गर्न समितिको सिफारिस

15849717051583832700chhal-1589719394.jpg

४ जेठ, हेटौंडा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउन बढाउँदै थप कडाई गर्न सरकारलाई सिफारिस गरेको छ ।  आइतबार बसेको समिति बैठकले जेठ ५ गतेपछि लक डाउन थप कडाई गर्न सरकारलाई सिफारिस गरेको हो । लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाई गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

IMG_20200517_170314-1589714325.jpg

४ जेठ, हेटौंडा।नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमित रहेको पुष्टि गरेका छन्।  हिजो शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको पनि कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो।भेरी अस्पतालमा...

पौडि खेल्न गएका दुई जना सुनकोशीमा बेपत्ता

IMG_20200517_162012-1589711744.jpg

४ जेठ, खुर्कोट।सुनकोशी नदी पौडि खेल्न गएका दुई युवा वेपत्ता भएका छन्। आइतबार बिहान सिन्धुली फिक्कल गाउँपालिका ४ कुईभिरस्थित सुनकोशी  नदीमा पौडी खेल्ने गएका सुर्खेत पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका  बस्ने १९ वर्षीय दिनेश बुढा क्षेत्री र २० वर्षीय विश्वघजनक बुढा क्षेत्रीलाइ नदिले बगाएको थियो।उनिहरू दुबै सोहि ठाउँमा...

पक्षपात नगर्न मकवानपुरगढी गाउँपालिकालाई कांग्रेसद्वारा सचेत

IMG_20200517_153805-1589709202.jpg

४ जेठ, हेटौंडा ।गाउँपालिकाका क्रियाकलापमा पक्षपात नगर्न नेपाली कांग्रेस मकवानपुरगढी गाउँकार्यसमितिले मकवानपुरगढी गाउँपालिकालाई सचेत गराएको छ । आइतबार गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस मकवानपुरगढीले यस्तो माग गरेको हो ।  कांग्रेसले लकडाउनको समय लम्बिदै जाँदा खाद्य संकट बढेकाले दैनिक ज्याला मजदुर...

इजरायलका लागि चीनिया राजदुत मृत फेला

5ec1038990ead_Chinese_Emb-1589708972.jpg

४ जेठ, हेटौंडा। इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत फेला परेका छन् । इजरायलको तेल अबिबस्थित आफ्नो आबासमा उनको शव फेला परेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उनको मृत्युको कारण अझै खुल्न सकेको छैन् । ५७ वर्षीय दु गत् फेब्रुअरीमा इजरायका लागि राजदूत नियुक्त भएका थिए ।...

रेडक्रस र लायन्स क्लबको सहकार्यमा हात धुने स्टेसन

FB_IMG_1589706750003-1589707853.jpg

४ जेठ, हेटौंडा। हेटौंडा ४ पारिजातपथ नजिक साबुन पानीले हात धुने स्टेसनको स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा एवं लायन्स इन्टरनेसनल तथा लियो क्लब मकवानपुर को समन्न्वयमा साबुन पानीले हात धुने स्टेसनको स्थापना गरिएको हो। मकवानपुर जिल्लाका सबै स्थानिय निकाय को आवश्कताअनुसार  ३२   स्थानमा कोबिड -19 को महामारी लाइ...

भारतद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

Flag-Pins-Nepal-India-1589707765.jpg

४ जेठ, हेटौंडा । भारतले नेपाल सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर टेस्ट किट सहयोग स्वरुप उपलब्ध गराएको छ । भारत सरकारले कोरोना भाइरस परीक्षण गर्ने ३० हजार पीसीआर टेस्ट किट आइतबार नेपाल सरकारलाई उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त पीसीआर टेस्ट किट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार