Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तँनहुमा टयाक्टर दुर्घटना,एकको मृत्यु 

Accident-1499161093-1589644955.jpg

३ जेठ,ब्यास ।तँनहुमा टयाक्टर  दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।तनहुँको भानु १ आधेरैखोलास्थित डुम्रे– बेंसीसहर सडकखण्डमा भन्सारबाट पुर्कोट जाँदै गरेको ग १ त ५५०२ नम्बरको टयाक्टर  दुर्घटना हुदा भानु –१ भन्सारका नवीन परियारको मृत्यु भएको तँनहु प्रहरीले जनाएको छ ।टयाक्टरमा काम गर्ने परियार अकस्मात ट्रयाक्टरबाट खसेर घाइते...

बालिका बलात्कारको आरोपमा एक पक्राउ

arrest-pic-1589644245.jpg

३ जेठ, बेसिशहर।प्रहरीले लमजुङमा १३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नगरपालिका वाड नम्बर ६ भोर्लेटारका २५ वर्षीय सोनम धिङ्गाल रहेको लमजुङ प्रहरीले जनाएको छ ।  उनले मध्यनेपाल ६ की १३ वर्षीया बालिकालाई जबरजस्ती गरेको उजुरीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलिले...

नेपालमा कोरोना संक्रमितको स‌ंख्या २८१ पुग्यो

Health-1589644109.jpg

३ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार बेलुकी जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिईएको हो ।  विज्ञप्तिमा पछिल्लो विवरण अनुसार नेपालमा थप दुई नयाँ संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणका क्रममा...

महिलाको मृत्यु कोरोनाबाटै, नेपालमा पहिलो मृत्यु : मन्त्रालय

Health-(3)-1589642718.jpg

३ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको मृत्यु कोरोनाबाटै भएको स्पष्ट पारेको छ ।  शनिबार बेलुकी ८ः५० बजे विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोककी २९ बर्षीया उनको मृत्यु कोरोनाबाटै मृत्यु भएको स्पष्ट पारेको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उनको...

कोरोनाबाटै धुलिखेल अस्पतालमा महिलाको मृत्यु भएको पुष्टि : मन्त्री दुलाल

Death1-1589641253.jpg

३ जेठ, हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा मृत्यु भएको महिलाको मृत्युको कारण कोरोना नै भएको जनाएका छन् । उनले आफ्नो फेसबुकमा बाह्रविसेकी ति महिलाको कोरोना पोजेटिभ देखिएकोमा मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको जनाएका छन् । उनले नतिजाप्रति दुःख समेत व्यक्त गरेका...

मकवानपुरमा शनिबार ११९ सवारी नियन्त्रण

Vehicle-1589638864.jpg

३ जेठ, हेटौंडा । मकवानपुरमा शनिबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले १ सय १९ सवारी साधन नियन्त्रणमा लिएको छ । ३ जना मानिस पनि प्रहरीको नियन्त्रणमा परेका छन् ।  प्रहरीका अनुसार दिनभरमा १ सय ८ मोटरसाइकल, ३ टिपर, ४ सानो गाडि, ४ अटो नियन्त्रणमा लिएको थियो । त्यस्तै, ३ जना पुरुष पनि नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा लिईएका सवारी र मानिसलाई...

सिन्धुपाल्चोकका तीन वडामा सिल

Sindhupalchok-1589637854.jpg

३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ३ वटा वडामा शनिबार सिल गरिएको छ । बाह्रविसे नगरपालिकाको वडा नम्बर ९  र बलेफी गाउँपालिकाको ८ र ९ नम्बर वडामा स्थानीय प्रशासनले सिल गरेको हो । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाको आशंका गरिएपछि ति वडामा सिल गरिएको हो । यसका साथै ति वडाका आसपासका क्षेत्रमा पनि आवतजावतमा कडाई...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब संकलन गरियो

IMG_20200516_190844-1589635520.jpg

३ जेठ,हेटौंडा।उपचारको क्रममा धुलिखेल अस्तपालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलाको आफन्तको स्वाब संकलन गरिएको छ।महिलाको अस्पतालमा  शुक्रबार बिहान मुत्यु भएपछि आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको हो । स्वासप्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि उनको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएकोले...

कोरोना संक्रमित पत्रकारको संख्या ४ पुग्यो

coronavirus-agencies-1589633559.jpg

३ जेठ, हेटौंडा । उदयपुरका एकजना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमित पत्रकारको संख्या ४ पुगेको छ । उदयपुरका पत्रकारमा शुक्रबार कोरोना संक्रमणको पुष्टि भएको थियो । यसअघि पर्साका २ र धनुषा जनकपुरका एक पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।  शुक्रबार संक्रमण पुष्टि भएका उदयपुर त्रियुगाका पुरुष...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार