Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

 दक्षिण कोरियामा एक नेपालीको मृत्यु

69001803-1589601834.jpg

 ३जेठ, एजेन्सी ।क्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ ।अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मृत्यु भएको हो। कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत थापा कम्पनीको रात्री ड्युटी सकेर बिहान ९ बजेतिर सुतेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम...

आज मदन-आश्रितको २७ औं स्मृति दिवस

Madan-Ashrit-1589601520.jpg

३ जेठ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले आज मदन–आश्रितको २७ औँ स्मृति दिवस मनाउँदै छ ।  चितवनको दासढुंगामा सवारी दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज दिवस मनाईने भएको हो । कोरोनाका कारण दिवसमा कुनै औपचारिक कार्यक्रम भने नराखिएको जनाईएको छ । मदन भण्डारी र जीवराज...

उत्तर प्रदेशमा ट्रक दुर्घटना, २३ को मृत्यु

Accident-1589600622.jpg

३ जेठ, हेटौंडा । भारतको उत्तर प्रदेशमा शनिवार बिहान भएको दुर्घटनमा परी २३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लकडाउनको समयमा राजस्थानबाट आफ्नो गन्तव्यमा हिडेका मजदुरहरु रहेका छन् । उत्तर प्रदेशको औरइयामा भएको दुर्घटनामा १५ जना बढि घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । तिब्र गतिमा गुडिरहेका दुई सबारी एक आपसमा ठोक्किँदा...

जोखिम बढेपछि रुपन्देहीमा आवतजावतमा थप कडाई

Rupandehi-1589599937.png

३ जेठ, रुपन्देही । कोरोना संक्रमणको जोखिम बढेको भन्दै रुपन्देहीमा आवतजावतमा थप कडाई गरिएको छ ।  रुपन्देहीको गैडहवा गाउँपालिकामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा आवतजावतमा कडाई गरिएको हो । गैडहवा गाउँपालिकामा कोरोना देखिएपछि कञ्चन गाउँपालिकामा जेठ ५ गतेसम्म आवतजावत गर्न शुक्रबारदेखि रोक लगाइएको छ ।...

घनश्यामले भने-दाङका भनिएका कोरोना संक्रमित काठमाडौंमै बस्छन्

Ghanshyam-1589599114.jpg

३ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा कोरोना संक्रमण पुष्टि गरेका दाङका भनिएका कोरोना संक्रमित व्यक्ति काठमाडौं बस्ने गरेको तुल्सीपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेले प्रष्ट पारेका छन् ।  आफ्नो फेसबुकमा पाण्डेले दाङ तुल्सीपुर–७ का भनिएका व्यक्ति काठमाडौंको एक अस्पताल रहेको र काठमाडौं बस्ने गरेको जानकारी दिएका हुन् ।...

पहाडि भागमा शनिबार मौसम सामान्य बदली

Mausam-1589598066.jpg

३ जेठ, काठमाडौं । नेपालको पहाडी भागमा शनिबार सामान्य बदली रहेको रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार पहाडि भागमा मौसम सामान्य बदली रहने छ भने बाँकी भागमा सामान्यतया मौसम सफा रहने अनुमान गरेको हो । दिउँसो देशको पूर्वी  भाग र मध्य पहाडी  भागमा सामान्य  बदली हुने, पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी...

भारतमा कोरोना संक्रमितको संख्या ८५ हजार नाघ्यो

coronavirus-india-1585073-1589596799.jpg

३ जेठ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ ।  कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । यहाँ कोरोना संक्रमितको संख्या ८५ हजार...

हेटौंडा प्रयोगशालामा ४६ नमूना परीक्षण, यस्तो छ रिपोर्ट

Corona-Lab-Hetauda1-1589596766.jpg

३ जेठ, हेटौंडा । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोगशालामा शुक्रबार दिउँसोसम्ममा ३ जिल्लाका ४६ जटा स्वाब (खकार) नमूना परीक्षण गरिएको छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ४६ मध्ये मकवानपुरका २३, रौतहटबाट १३ र सिन्धुलीबाट १० जनाको स्वाब नमूना परिक्षण गरिएको थियो । परीक्षण...

ब्राजिलमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

3-1589596016.jpg

३ जेठ, हेटौंडा । पछिल्लो समय ब्राजिलमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण व्यापक बृद्धि भएको छ । केहीदिन यता लगातार बढीरहेको कोरोना संक्रमितको संख्या ब्राजिलमा संक्रमितको संख्या २ लाख २० हजारभन्दा बढी पुगेको छ ।  कोरोना संक्रमणको हिसाबमा छैठौ नम्बरमा रहेको ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार २ सय ९१ पुगेको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार