Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनाबाट २४ घण्टामा ५ हजार बढिको मृत्यु

Corona1-1588304110.jpg

१९ बैशाख, हेटौंडा । कोरोना संक्रमणबाट विश्वमा पछिल्लो २४ घण्टामा ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९ सय ५७ जना संक्रमित भएका छन् ।  कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ७३ हजार ४ सय ४४ जना संक्रमित छन् । एकै दिन २६ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म १ लाख ३५ हजार २ सय ३५ जनाले ज्यान गुमाएका छन् ।...

कोरोना : मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघ्यो

Corona-1588303738.jpg

१९ बैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार १ सय ५ पुगेको छ ।  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ८ हजार २ सय ३३ मानिस संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ४२ हजार ८ सय २२ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । यो समाचार तयार पार्दासम्म २० लाख ३१ हजार...

जिल्ला प्रहरी कार्यालयको गेटैमा सेनेटाईजर टनेल

G3-1588302763.jpg

१९ बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवेशद्वारमै सेनेटाईजर टनेल जडान गरिएको छ । शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले टनेलको शुभारम्भ गरेका हुन् । प्रहरी कार्यालय प्रवेश गर्ने सेवाग्राही र कामका लागि बाहिर गएर आउने प्रहरीलाई लक्षित गरी टनेल जडान भएको हो । कोरोनाको संक्रमणको जोखिम रोक्न टनेल...

श्रमिक दिवसमा ओलीले भने–अस्थिरतातर्फ धकेल्ने प्रयास भयो (भिडियो)

PM-1588301501.jpg

१९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भईरहेको बताएका छन् ।  अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको र त्यसमा केही सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोप लगाएका छन् । उनले यस्तो प्रयास भईरहेपनि...

रसियाका प्रधानमन्त्रीलाई कोरोना, संक्रमित १ लाख नाघे

Russia-1588299758.jpg

१९ बैशाख, हेटौंडा । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको छ ।  कोरोनाको संक्रमण भएपछि उनी विहिबार अस्पताल गएको बिबिसीले जनाएको छ । रसियामा एकैदिन ७ हजार बढीमा कोरोना देखिएकै दिन प्रधानमन्त्री मिखाइललाई पनि कोरोनाको पुष्टि भएको छ । गत जनवरीमा प्रधानमन्त्री बनेका उनी कोरोना विरुद्धको अभियानमा सक्रिय...

एसएसपी : १६ को सरुवा, १९ को पदस्थापन (नामावली)

Police-1588298598.jpg

१९ बैशाख, काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा पदस्थापन भएको छ ।  पुराना एसएसपीको सरुवा र एसपीबाट एसएसपीमा बढुवा भएकाहरु पदस्थापन भएको हो । बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले १६ एसएसपीको सरुवा र १९ एसएसपीको पदस्थापना गरेको छ ।...

नेविसंघ चितवनको मसाल जुलुस

masal-1588263391.jpg

१८ बैशाख, भरतपुर । नेपाल विद्यार्थी संघ चितवनले बिहिबार साँझ मसाल जुलुस निकालेको छ । भरतपुर कोरोना बिशेष(अस्थाई) अस्पताल भएको अनियमितताका बिषय र सांसद अपहरण जस्ता विषयमा सरकार जिम्मेवार र गम्भिर नभएको र सरकार लकडाउनको मौका छोपी कोरोना नियन्त्रण भन्दा राजनीति तर्फ केन्द्रित भएकोले त्यसको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको नेविसंघ...

महोत्तरीको भंगहामा थप २ को मृत्यु

Dead1-1588260721.jpg

१८ बैशाख, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा विहिबार थप दुई जनाको मृत्यु भएको छ ।  स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको ज्यान गएको नगर प्रमुख संजिवकुमार साहले जानकारी दिएका हुन् । मंगलबार र बुधबार गरी चार जनाको मृत्यु भएकोमा थप दुईजनाको मृत्यु भएपछि स्थानीयमा त्रास बढेको उनको भनाई...

बैशाख २५ गते हुन लागेको बौद्ध सम्मेलन स्थगित

Lumbini-1588259651.jpg

१८ बैशाख, काठमाडौं । बैशाख २५ गते हुने तय भएको बौद्धजयन्ती एवं तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइने सबै कार्यक्रम स्थगन गरिएको हो ।  कोरोना भाइरस संक्रमणको जोखिमका कारण सम्मेलन स्थगित गरिएको छ । लकडाउन र कोरोना संक्रमणका कारण तयारीमा असर परेको र जोखिमका कारण कार्यक्रम स्थगित गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार