Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा तेल ट्यांकर भित्र लागुऔषध,२ जना पक्राउ

IMG_20200430_120612-1588227864.jpg

१८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले तेल बोक्ने ट्यांकरमा लुकाइ ल्याएको लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुर थाहा नगरपालिका-४ घर भइ हेटौंडा ४ डेरा गरि बस्ने ३३ बर्षीय मान बहादुर थोकर र हेटौंडा ४ का ४५ बर्षीय सेते लामा रहेका छन् । भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं जादै गरेको ना ३ ख ६४६६ नम्बरको...

बेलायती प्रधानमन्त्री जोन्सनलाई पुत्रलाभ

Boris-Johnson1-1588221880.jpg

१८ बैशाख, हेटौडा । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्रलाभ भएको छ । ५५ वर्षीय जोन्सन र उनकी ३२ वर्षीय प्रेमिका क्यारी साइमन्डलाई  बेलायतको एक अस्पतालमा पुत्रलाभ भएको हो ।  कोरोनाको संक्रमणका कारण अस्पतालबाट डिस्चार्ज भएका जोन्सनकी प्रेमिका साइमन्ड पनि कोरोनाको लक्षण देखा परेका कारण आइसोलेसनमा बसेकी थिइन्  । आमा तथा शिशु...

कोरोनाबाट भारतमा १ हजार बढीको मृत्यु

India-1588220530.png

१८ बैशाख, हेटौंडा । कोरोना भाइरसबाट भारतमा १ हजार भन्दा बढिको मृत्यु भएको छ ।  वर्ल्डोमिटरका अनुसार यो समाचार तयार पर्दासम्म भारतमा मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ७ सय ३८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ । भारतमा संक्रमितमध्ये ८ हजार ४ सय ३७ जना उपचारपछि निको भएका छन् ।...

नवलपुरमा उद्योग मजदुरको मृत्यु

Dead-1588219648.jpg

१८ वैशाख, नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय मदनदास श्रेष्ठ रहेका छन् । काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेका उनको उपचारका लागि चितवन लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला...

मकवानपुरमा फेसबुकमा पत्रकारलाई अपशव्द लेख्ने पक्राउ

Ramkumar-1588218427.jpg

१८ बैशाख, हेटौंडा । फेसबुकमा पत्रकारलाई अपशव्द प्रयोग गर्ने एकजनालाई मकवानपुरमा प्रहरीले प्रक्राउ गरेको छ ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का रामकुमार बजगाईलाई प्रहरीले पक्राउ गरेको हो । समाचार संकलनका लागि जम्मा भएका पत्रकारहरुको फोटो राखी बजगाईले फेसबुकमा पत्रकारलाई अपशव्द प्रयोग गरी गालि गरेका थिए । उनले बुधबार राति अपशव्द...

एकाविहानै लकडाउन उल्लंघन गर्ने १५०० जना नियन्त्रणमा

Police1-1588217112.jpg

१८ बैशाख, काठमाडौ । नेपाल प्रहरीले विहिबार विहान लकडाउन उल्लंघन गर्ने १५ सय जनालाई नियन्त्रणमा लिएको छ ।  लकडाउन उल्लंघन गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सडकमा निस्किएकाहरु प्रहरीको नियन्त्रणमा परेका हुन् । प्रहरीका अनुसार बिहीवार बिहान ८ बजेसम्म १५ सय ८ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ४ सय १६ जना महिला छन्...

हेटौंडामा सम्भवत पहिलो पटक भयो प्रहरी हिरासतमा यस्तो (भिडियो)

Police-1588215845.jpg

१८ बैशाख, हेटौंडा । प्रहरी हिरासतमा क्षमताको एक तिहाई भन्दा कम थुनुवा भएको सम्भवत हेटौंडामा यो पहिलो पटक हो ।...

१० लाख बढी मानिसहरु जस्ले कोरोनालाई जिते

1-1588211053.jpg

१८ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर स्वस्थ्य हुँदै घर फर्कनेको संख्या प्रत्येक दिन बढी रहेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनालाई जितेर १० लाख १ सय १ जना स्वस्थ्य भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा...

कोरोनाबाट अमेरिकामा ६१ हजार बढीको मृत्यु

aaa-1588210325.jpg

१८ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ६१ हजार नाघेको छ ।  कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा पछिललो २४ घण्टामा २ हजार ३ सय ९० जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ६१ हजार ६ सय ५६ पुगेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ६४ हजार १ सय ९४...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार