Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमसीसीको पक्षमा फेरी बोले कमल थापा

Kamal-Thapa-1582009356.jpg

६ फागुन, बुटबल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सरकारको सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।  राप्रपा ५ नम्बर प्रदेश समितिले मंगलवार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले एमसीसी नेपालको हितमा रहेको भन्दै यसबारेका भ्रम चिर्नुपर्नेमा जोड दिए । एमसीसीलाई...

चीनबाट नेपाली ल्याएको नेपाल एयरलाईन्सको विमान दोहा उड्दै

NA-1582008478.jpg

६ फागुन, काठमाडौं । चीनको बुहानबाट १ सय ७५ जना नेपाली ल्याएको नेपाल एयरलाइन्सको वाइड वडी विमानले आज मंगलबारबाट नियमित उड्न थाल्ने छ ।  कोरोना भाइरसको उद्गमस्थलबाट फर्किएपछि क्वारेन्टाइनमा रहेको जहाज क्वारेन्टाईन अवधि पूरा भएपछि मंगलबार साँझदेखि नियमित उड्ने तयारी गरेको हो । विमानले मंगलबार साँझ कतारको दोहाका लागि उडान भर्ने गरी...

जिल्ला कारागारमा बन्दी मृत फेला

Dead-Body-1582007828.jpg

६ फागुन, अछाम । अछाम जिल्ला कारागार कार्यालयमा रहेका एक बन्दी मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा अछामकै पञ्चदेवल-विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४२ वर्षीय जितेन्द्र विक रहेका छन् ।  कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका विक मंगलबार बिहान ढिलोसम्म उहाँ नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा भेटेको जिल्ला...

कार दुर्घटना हुँदा एकको मृत्यु

Car-accident-1582006947.jpg

६ फागुन, पोखरा । कास्कीको पोखरामा सोमबार राति कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार स्याङ्जाको बिरुवा घर भइ पोखरास्थित चाउथे बस्ने २७ वर्षीय यामबहादुर मगर छन् ।  उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा विमानस्थलमा कार्यरत...

कोरोनाका कारण बुहान अस्पतालका निर्देशकको मृत्यु

Coronaa-1582006033.jpg

६ फागुन, हेटौंडा । चीनको वुहान हुचान अस्पतालका निर्देशक लिउ झिमिङको कोरोना भाईरसका कारण मृत्यु भएको छ । उनको मंगलबार मृत्यु भएको चीनियाँ संचारमाध्यमहरुलाई उद्धृत गर्दै खबर बाहिर आएको हो ।  कोरोनाको उद्गमस्थल वुहानमा सरकारी निकायले कोरोनाका विरामीको खोजीको लागि शुरु भईरहेको अभियानमा खटिएका उनको मृत्यु भएको चाइना सेन्ट्रल...

विपि कोइरालासँग काम गरेको कांग्रेस पुर्वसांसद ज्ञवालीको निधन

IMG_20200218_090725-1581996238.jpg

६फागुन, हेटौंडा।नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ। ज्ञवालीको  ललितपुर  जावलाखेलस्थित अल्का अस्पतालमा  मंगलबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।बिपी कोइरालासँगै काम...

नेपाली लोकदोहोरी गायक कटुवाल पक्राउ

Prakash-1581992767.jpg

६ फागुन, तनहुँ । नेपाली लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् ।  तनहुँको  बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।  कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । गुरुङकी छोरी सोनीकाले सोमबार गायक...

माघ २९ गते सपथ रोकिएकोमा मन्त्री बनेपछि फुँयालले दिए जवाफ (भिडियो)

R71-1581991594.png

६ फागुन, हेटौंडा । माघ २९ गते नै रामेश्वर फुँयालले मन्त्री पदको सपथग्रहण गर्ने तयारी अन्तिममा रोकिएको बारे धेरैको चासो रहेको छ । यसअघि सपथ रोकिएकोबारे खुलेर प्रतिक्रिया दिन नचाहेका फुँयालले मन्त्री बनेपछि पहिलो पटक जवाफ दिएका छन् । उनले यसलाई सामान्य रुपमा लिएको प्रतिक्रिया दिंए ।  यो पनि पढ्नुस् फुँयाललाई बधाई दिंदै मूख्यमन्त्री...

सब- इन्जिनियर २० हजार घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1581990790.jpg

६फागुन,हेटौंडा।काठमाडौंबाट एक जना सव-ईन्जिनियर घुस रकम सहित पक्राउ परेका छन। जिल्ला आयोजना कार्यान्वयन इकाई बबरमहल अन्तर्गतको विपद् व्यवस्थापन विभाग काठमाडौँका सब–इन्जिनियर गणेश ठकुल्लालाई २० हजार घुससहित पक्राउ परेका छन् ।भूकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार