४ साउन, काठमाडौं । भारतीय माओवादीसँगको भिडन्तमा बिहारको औरंगावादमा १० प्रहरीको मृत्यु भएको छ । जवाफी कारबाहीमा तीन जना विद्रोहीको पनि मृत्यु भएको छ । भिडन्तमा पाँच जना घाइते भएका छन् । सर्च अपरेशनमा पुगेको केन्द्रीय रिजर्ब पुलिस फोर्सको कोबरा बटालियनमाथि माओवादीले बारुदी सुरुङ विष्फोट गराएर आक्रमण गरेका हुन् । भिडन्तमा आठ जना...
हेटौडा, ३ साउन । नेपालका लागि भारतिय राजदुत रन्जित रे ले नेपाल–भारत सम्बन्ध एकदमै निकट रहेको बताएका छन् । थाहानगर उद्योग बाणिज्य संघले मकवानपुरको दामनमा सोमबार गरेको ‘कृषि पर्यटनको सम्भवना’ विषयक अन्तरक्रियामा बोल्दै राजदुत रे ले नेपाल र भारतबीचको सम्बन्ध सरकार तहमा मात्रै नभई जनस्तरसम्म रहेको बताए । उनले अहिलेको चुनौति यो...
हेटौंडा, ३ साउन/भारतिय राजदुत रन्जित रे मकवानपुरको दामन अाईपुगेका छन् । दिउँसो दामन अाईपुगेका राजदुत रे ले थाहानगर उद्योग बाणिज्य संघको भवन अवलोकन गरेका छन् । अवलोकनपछि राजदुत रे ले संघका पदाधिकारीसंग परिचय गरेका थिए । संघका पदाधिकारीले यस क्षेत्रको सम्भावना र चुनौती बारे जानकारी दिएका थिए । राजदुत रे अाज दिउँसो संघको अायोजनामा हुने...
हेटौंडा, २ साउन/७५ वर्षीय सुनमाया तामाङले आफ्नो जीवनकालमा गाउँमा मोटर आईपुग्ला र चढौंला भनेर सोचेकीसम्म थिईनन् । आँगनबाटै मोटर गुडेपछि खैराङ–२ की तामाङ खुशीले दंग छिन् । मोटर आफ्नो घर नजिक आईपुग्ने बित्तिकै उनले फूलमाला र अबिर लगाईदिईन् । निर्माण सुरु गरेको ३९ वर्षपछि गाउँमा मोटरबाटो आएपछि तामाङ अबका दिनमा घण्टौं भिरपाखाको उकाली...
२ साउन, काठमाडौं । प्रम केपी शर्मा ओली सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि सरकारले भारतले नेपालि राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाउँदै गर्दा भारतीय पत्रिका 'द हुन्दु'ले भारतीय सरकारको उच्च श्रोतलाई उदृत गर्दै चीनले नेपाली राजनितीमा खेलिरहेको आरोप लगाएको छ। ओली सरकारलाई बचाउन चिनयाँहरु लागि परेका छन्। उनीहरु सबै...
२ साउन, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षाको सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बैठक बोलाउनु पर्ने बताएका छन्। अनसनमा रहेका केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार शिक्षण अस्पताल पुगेका थापाले केसीका मागप्रति समर्थन जनाउँदै केसीको माग...
२ साउन, काठमाडौं । पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासमक्ष असन्तुष्टि जनाएका छन्। निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै पौडेलले असन्तुष्टि जनाएका हुन्। आइतबार आफू निटक नेतासहित देउवा निवास बुढानिलकण्ठ पुगेका पौडेलले निर्णय प्रक्रियामा आफूहरुलाई पनि सहभागी...
२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले तमाशा देखाएको बताएका छन् । रिपोर्टर्स क्बल नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा नेता अनन्तले सडकमा युवाहरुलाई आफ्नो पक्षमा उतारेर ओलीले तमाशा देखाएको बताएका हुन् । उनले सडकमा युवाहरु उतार्नुभन्दा राजीनामा दिएर अर्को सरकार...
२ साउन, काठमाडौं । संघीय गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सहयोग गर्ने भएको छ । आइतबारदेखि पुल्चोकमा सुरु बैठकमा गठबन्धनमा रहेको मधेसी मोर्चाका सात मधेसी घटकसहित २९ दलको बैठकले सरकारविरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको हो । सदभावना महासचिव मनिषकुमार सुमनले कांग्रेस र माओवादीले सरकारविरुद्ध राखेको...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...











-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



