Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी

IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख आतिथ्यता एवं प्रदेश  कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बरालको सभाध्यक्षतामा कार्यक्रम भएको हो...

रास्वपा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार

Samsad-Ganesh-Paudel-1784881784.jpg

८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै निर्वाचन क्षेत्रमा एक सातादेखि जनतासँग भेटघाट गरिरहेका पौडेलमाथि मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालोमसी छ्यापेको हो ।  सांसद पौडेलका अनुसार, रौतहटको गढीमाई नगरपालिका–४ पर्सागाउँस्थित रामजानकी मठमा भेटघाटका...

घुससहित कर अधिकृत पक्राउ

ghus-1-1784854250.jpg

८ साउन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस रूपैयाँसहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखा परीक्षणका लागि पेश भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले कर...

अग्रवाललाई थुनामा पठाउन आदेश

Shankar-Agrawal-1784853916.jpg

८ साउन, हेटौंडा । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो । अग्रवाललाई गत बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले उनलाई बैंकिङ कसुरसम्बन्धी...

नेपाल नामिबियासँग ८ विकेटले पराजित

753169364_178956048905732-1784853537.png

८ साउन, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्स सँग ६ विकेटले पराजित भएको हो। यसअघि नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो। नेपालले दिएको १ सय ५८ रनको लक्ष्य डच टोलीले ३५ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्यो। उसका...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

water-1784853153.jpg

८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। शुक्रबार दिउँसो देशको हिमाली र पहाडी भूभागमा ...

बागमतीमा ‘हेलो सिएम’ शुरु : जनताका गुनासा मुख्यमन्त्रीसम्म सिधै पुग्ने

IMG-20260723-WA0018-1784803134.jpg

७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हेलो सिएम’ (Hello CM) सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित ‘हेलो सिएम डेस्क’ को शुभारम्भ गर्दै प्रदेश...

डा. गोविन्द केसी अनशन बस्ने

dr.govinda-kc-e1568541986-1784767495.jpg

७ साउन, हेटौंडा । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी अनशन बस्ने भएका छन् । अनशनका लागि उनी कैलालीको धनगढी पुगेका हुन् । उनी धनगढी उपमहानगरपालिका–१ मा रहेको श्रीकृष्ण मन्दिर धर्मशालामा आजदेखि अनशन बस्दैछन् । उनले पाँचबुँदे माग राखेका छन् । डा. केसीले सरकारले आफूले उठाएका मागप्रति संवेदनशीलता...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1784766614.jpg

७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार