Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विशेष र श्रम अदालतको अध्यक्ष तोकियो

bishesh-Adalat-final-1784717364.jpg

६ साउन, हेटौंडा । सरकारले विशेष अदालत र श्रम अदालतको अध्यक्ष तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्षमा उच्च दाङका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको हो ।  बैठकले श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका दीपेन्द्र अधिकारीलाई तोकको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।...

एमालेबाट बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

uml-1784704585.jpg

६ साउन, हेटौंडा । नेकपा एमालेले आफुसमेत सहभागी बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  प्रदेश प्रमुख कार्यालय हेटौंडा पुगेर एमालेले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।  प्रदेश सरकारमा रहेका नेकपा एमालेका ६ मन्त्रीमध्ये किरण थापाबाहेक ५ मन्त्री समर्थन फिर्ताको पत्र बुझाउन पुगेका...

हेटौंडा-११ मा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

Accident-1784688651.jpg

६ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ झमसिङटारमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्याक्टर चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको हो । घाइते उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

नेपाल नामिबियासँग पराजित

1708477209_nepal-1200x560-1784682666.jpg

६ साउन, हेटौंडा । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नामिबियासँग आठ विकेटले पराजित भएको छ । यो हारसँगै शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना कठिन बनेको छ । नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपालले प्रस्तुत गरेको १५८ रनको...

आज विहान भुकम्पको धक्का महसुस

Earthwuake-Wave-New-768x3-1784681914.jpg

६ साउन, हेटौंडा । बझाङ र आसपासका जिल्लामा आज विहान भुकम्पको धक्का महसुस गरिएको छ । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान ४:४० बजे ४.२  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण हालसम्म कुनै क्षति भएको विवरण प्राप्त नभएको सुरक्षा निकायले जनाएको छ ।...

मध्यम वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1784681435.jpg

६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि...

सुनको मूल्य बढ्यो

gold1616689900-1784617065.jpg

५ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते गर्ने

nirbachan-1783087370-1784616686.jpg

५ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान सिंहदरबारमा बसेको छ । बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ । बैठकले प्रस्तावित २ आयुक्तहरूको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण...

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

1671007837-zowj1-1784599188.jpg

५ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेश गरेका कार्ययोजना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार