Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

asian-elephat_1650894207-1741483350.jpg

२५ फागुन, हेटौंडा । हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-९ घर भई रत्ननगर नगरपालिका–७ मा बस्ने ३४ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको जंगली ‘गोविन्दे’ हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जनाइएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका ७ मा एक जनाको मृत्यु भएको छ । उनलाई हात्तीले...

राष्ट्रियसभामा वित्त आयोगको बार्षिक प्रतिवेदन पेश हुँदै

1704418546_national-sava-1741482665.jpg

२५ फागुन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्ने कार्यसूची छ ।...

पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1741481989.jpg

२५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आइतबार दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली  रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम...

भेट्रान्स कप: बानेश्वर, फ्रिडम फाईटर र किङकम सेमिफाइनल प्रवेश

Screenshot_20250308_20023-1741443491.jpg

२४ फागुन, हेटौंडा । हेटौडामा जारी दशौं राष्ट्रिय हेटौडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भएका छन् ।  हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बानेश्वर भेट्रान्सले एबिसी भेट्रान्स पोखरालाई...

हेटौंडा-६ कांग्रेसको क्रियाशील जागरण तथा वनभोज कार्यक्रम

Screenshot_20250308_19570-1741443269.jpg

२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर  कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वक्ताहरूले नेपाली...

रानी वनद्वारा वन ब्यवस्थापन कार्यको आयोजना

FB_IMG_1741405460558-1741405558.jpg

२४ फागुन, हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापन  कार्यको आयोजना गरेको छ। समूहकाे चालू आव ०८१/०८२ काे स्वीकृत कार्यक्रम  अनुसार  वन ब्यवस्थापन कार्य आयोजना गरिएको  हाे । माघ २७ गतेदेखि शुरु भएकाे वन ब्यवस्थापन फागुन २४ गते सकिएको  हाे । याे कार्य अन्तरगत २५ हेक्टर  क्षेत्रफलमा वन...

महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्छ: राष्ट्रपति

president-Ram-chandra-pou-1741401099.jpg

२४ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले लैङ्गिक समानता...

अन्तरराष्ट्रिय महिला दिवस मनाइदै

Screenshot_20250308_08064-1741400570.jpg

२४ फागुन, हेटौंडा । आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । 'सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण' भन्ने  मूल नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो ।...

म्याग्दी केन्द्रबिन्दु बनाएर भूकम्प

earthaquake-bhukampa_2019-1741400170.jpg

२४ फागुन, हेटौंडा । म्याग्दी केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ । भुकम्प बिहान ३ बजेर १४ मिनेट जाँदा गएको हो ।  म्याग्दीको मुरी केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको र सर्वसाधारण घरबाहिर निस्किएका थिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार