Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चुरियामाईमा बसले स्कुटरलाई ठक्कर दियो, चालक गम्भिर घाइते

105389346-1741749662.jpg

२८ फागुन, हेटौंडा। मकवानपुर र बाराको सिमानामा चुरियामाई मन्दिर नजिकै बसले स्कुटरलाई ठक्कर दिएको छ । ठक्करबाट स्कुटर चालक गम्भिर घाइते भएको जनाइएको छ। बाराको जीतपुरसिमरा वडा नम्बर २१ तर्फको भागमा  हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ४०७३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश   ०३ ००५ प ९२२४ नम्बरको स्कुटरलाई...

छतिवन, जुरेलीमा मोटरसाइकल पल्टिदा दियालीको मृत्यु

images-1741749106.jpg

२८ फागुन, हेटौंडा। मकवानपुरको बकैया-४ छतिवन जुरेलीमा मोटरसाइकल पल्टिदा स्थानीय एक युवकको ज्यान गएको छ । बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीमा हात्तिसुडे बाट ठुलोदमार तर्फ जादै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल पल्टिदा स्थानीय अन्दाजी ३३ वर्षीय रूपक दियालीको ज्यान गएको हो। सडकको...

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने

samajbadi_morcha_2QtoQIvD-1741742988.jpg

२८ फागुन, हेटौंडा । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। मंगलबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाले चैत १५ गते गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको छ । चैत १ गते बिहान मोर्चाको बैठक...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1741742126.jpg

२८ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया...

मनहरीमा सवारी दुर्घटना, बारा कोल्वीकी चौधरीको मृत्यु

images-1741694689.jpg

२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ७ रमनटारमा  चितवनबाट  मनहरीतर्फ आउदै गरेको ग ११ प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउदै गरेको  बागमती प्रदेश ०३-००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडीबाट...

स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै

Swobyu-1741671159.jpg

२७ फागुन, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने तालिका छ । तालिका अनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराउनेछन् । यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गरिएको थियो । त्रिभुवन...

मंगलबार सुनको मूल्य घट्यो

silver-and-gold-1741670689.jpg

२७ फागुन, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैंयाले घटेको हो ।  मंगलबार छापावाल सुन तोलाको १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य १५ रुपैंयाले घटेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।...

काठमाडौंका विभिन्न स्थानमा निषेधाज्ञा जारी

jilla-prasashan_kathmandu-1741657180.jpg

२७ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1741656287.jpg

२७ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे  बस्ने भएको हो ।   बैठकमामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना पेश गर्नेछन् । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार