Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पत्रकारलाई मुख्य मन्त्री पौडेलको शुभकामना

IMG_20191001_152015-1569922905.jpg

१४ असोज, हेटौंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरे पत्रकारलाई विजयादशमी तथा दीपावलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले पत्रकारिता राष्ट्रको चौथो अंग भएको र मिडियाको भुमिका महत्वपुर्ण...

कांग्रेस हेटौंडा ९को शुभकामना

IMG_20191001_145236-1569920887.jpg

१४ असोज, हेटौंडा। २०७६ सालको विजयादशमी तथा शुभ दिपावलीको एव छठ पर्वको अवसरमानेपाली कांग्रेस ९ नं.वडा समिति द्वारा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ। कांग्रेस  ९ नं.वडा सभापति वीरेन्द्र लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा, नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक  सभापति विष्णु लामिछानेको प्रमुख आतिथ्यता रहेको...

सभामुख महराद्वारा पदबाट राजिनामा (पत्रसहित)

Krishna_Bahadur_mahara-1569916027.jpg

१४ असोज, हेटौँडा । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् । उनले उपसभामुखलाई सम्बोधन गर्दै राजिनामा दिएका हुन् । राजिनामा पत्रमा छानविन प्रक्रियामा सहजताका लागि राजिनामा दिएको जनाएका छन् । उनले छानविन प्रक्रिया नसकिंदासम्मका लागि राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।...

अरिंगाल भगाउँदा रुखबाट खसेर मृत्यु

Death-1569914987.jpg

१४ असोज, ताप्लेजुङ । रुखमा रहेको अरिंगाल भगाउन खोज्दा एक जनाको रुखबाट खसेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ३ गौतमडाँडाका ३० बर्षीय गोबिन्द लिम्बू रहेका छन् । रुखमा रहेको अरिंगालको गोलामा आगो लगाई भगाउन रुख चढेका गोविन्दको अनियन्त्रित भई रुखबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसंगै उनका...

महरालाई सभामुख र सांसद दुबैबाट राजिनामा दिन सुझाव

Nekapa-1569913903.jpg

१४ असोज, काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ । नेकपाको सचिवालय बैठकले महरालाई दुबै पदबाट राजिनामा दिन सुझाव दिएको हो ।  बैठकपछि संचारकर्मीहरुसग प्रतिक्रिया दिंदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुबै पदबाट...

प्रहरीद्वारा १२ लाखसहित हुण्डि कारोबारी पक्राउ

Arrested1-1569912806.jpg

१४ असोज, वीरगन्ज । नेपाल प्रहरीले १२ लाख ४ हजार ५ सय रुपैँयासहित बीरगंजबाट हुण्डि कारोबारलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का ४५ वर्षीय आवाश अलि र २२ बर्षीय अस्ताक आलम रहेका छन् । हुण्डि कारोबारमा संलग्न उनीहरुलाई प्रहरीले शंका लागि जाँच गर्दा पक्राउ गरेको जनाईएको छ । ना५७प ३०६ र ना४९प ६८२४...

फोन गरेर महराले गरे महिलालाई मिडियामा नजान आग्रह (भिडियोसहित)

Krishna_Bahadur_mahara-1569910263.jpg

१४ असोज, हेटौँडा । प्रतिनिधिसभाको संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहारको अरोप लागेका कृष्ण बहादुर महराले मिडियामा नजान महिलालाई फोन गरेर आग्रह गरेका छन् । आफुमाथि भएको यौन दुर्व्यवहारबारे मिडियामा जानकारी गराईरहेकै बेला महराले उनलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् ।...

राजिनामा दिन महरालाई पूर्व माओवादी नेताहरुको सुझाव

Mahara-Ji-1569908962.jpg

१४ असोज, काठमाडौं । प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिसकेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका छन् । सभामुख कृष्ण बहादुर महरा विवादमा तानिएसँगै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा नेताहरुले महराले राजीनामा दिनुपर्ने सुझाव बैठकमा सहभागीहरुको...

दशैंको अवसरमा जिसस मकवानपुरको शुभकामना आदानप्रदान तथा चियापान

IMG_20191001_112721-1569908804.jpg

१४असोज,हेटौंडा।विजयादशमी २०७६को अवसरमा जिल्ला समान्वय समिति मकवानपुरले मंगलबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।   चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मुख्य मन्त्री...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

थप समाचार